Hamro Sanchar

जाजरकोटमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो तीन

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा एक जना कोरोना संक्रमितको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचार गराई रहेका भेरी नगरपालिका–७ दोकानाका ७६ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको मंगलबार दिउसो...बाँकी

पत्रकार केसीको जाजरकोट जिल्ला अस्पताललाई अक्सिजन सहयोग

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पत्रकार जनक केसीले जिल्ला अस्पताल, जाजरकोटका १८ वटा सिलिन्डरमा अक्सीजन भरिदिएका छन् । समाजिक कार्यमा अग्रसर पत्रकार केसीले मंगलबार जिल्ला अस्पतालका १८ वटा सिलिण्डरमा अक्सिजन भरेका हुन् । कोरोना संक्रमित गरिब तथा असाहयको उपचारमा सहयोग...बाँकी

लाल आवाज साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक आरसीलाई पृती शोक

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
लालआवज साप्ताहिक पत्रिका र लालआवाज अनलाइनका प्रकाशक, सम्पादक कर्ण बहादुर रोकाय (निलम आर.सी.) लाई पृती शोक परेको छ । ९६ बर्षका बुवाको सोमबार राती असामयिक निधन भएपछि आरसीलाई पृती शोक परेको हो । लाल आवज...बाँकी

युवा ब्यबसायी धीरेन्द्र पुनद्धारा बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिन सिलिण्डर हस्तान्तरण

May 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
युवा व्यवसायी धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । एक लाख २० हजार मुल्य बराबरका ४ वटा अक्सिजन सिलिण्डर व्यवसायी पुनले सोमबार गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।...बाँकी

कोरोना गन्थन

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको । दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो...बाँकी

जाजरकोटमा ७०८ जना कोरोना संक्रमित, ३०० जना कोरोना मुक्त

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८...बाँकी

जबरजस्ती करणीको आरोपमा जाजरकोटमा एक जीप चालक पक्राउ

May 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जबरजस्तीकरणीको आरोपमा नेपाल प्रहरीले एक जीप चालकलाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा जबरजस्तीकरणी गरेका जीप चालकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । जबजस्तीकरणीको आरोपमा नेपाल प्रहरीले जीप चालक भरतबहादुर शाहीलाई पक्राउ गरेको हो...बाँकी

जाजरकोटमा जेठ १५ गतेसम्म निषेधज्ञा

May 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा (लकडाउन) थप गरिएको छ । विश्वलाई प्रभावित बनाई रहेको नयाँ भेरियन्टको कोभिड–१९ कोे संक्रमणले तिव्र रुप लिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञालाई जेठ १५ गतेसम्म थप गरिएको...बाँकी

भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन

May 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ३३७ बाट ३०५ मा झ¥यो

May 13, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या बिहिबार ३३७ जनाबाट ३०५ मा झरेको छ । ३७ जना बिरामीहरु सन्चो भएर बिहिबार घर फर्केपछि ३३७ जना सक्रिय संक्रमितहरुको संख्या घटेर ३०५ मा पुगेको हो । जिल्लामा संक्रमितहरु सन्चो भएर...बाँकी