Hamro Sanchar

कोरोनाबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

May 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोरोना संक्रमणबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार नलगाड नगरपालिका–११ का एक वडा सदस्यको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । कोरोना संक्रमणबाट भेरी नगरपालिका–४ सिर्जना टोलकी...बाँकी

जाजरकोटमा कोरोना सक्रिय संक्रमित ४३०

May 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले जाजरकोटमा व्यापक रुप लिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ४ सय ३० जना पुगेको छ । संक्रमणको दोस्रो लहर चले पश्चात जिल्लाका विभिन्न ठाउँमा गरिएको...बाँकी

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

May 10, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, प्रवास, मुख्य समाचार, समाचार
संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवं बानकी मूनले एक एकीकृत कोरियाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको अध्यक्षलाई स्वीकार्नु भएको छ । “थिंक ट्यांक २०२२“ उपनाम दिइएको यस पहलले कोरियाली प्रायद्वीपको एकीकरणका...बाँकी

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण

May 9, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण भएको छ । भेरी नगरपालिकाद्धारा बिनियोजन बजेटबाट दारखोलामा पक्की पुल निर्माण गरिएको हो । खलंगा–पाँचकाटिया–जुम्ला सडक खण्ड अन्तरगत भेरी नगरपालिका–२ दारखोलामा मोटरेवल पुल नभएपछि बर्षातमा गाडी तथा नागरिकलाई वारपार...बाँकी

जाजरकोटमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

May 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा उक्त सामाग्रीहरु जिल्लाका सबै पालिका र सुरक्षा निकायका व्यारेकमा हस्तान्तरण गरिएको...बाँकी

त्रिवेणी युवा क्लवद्धारा बिपन्न नागरिकलाई मास्क वितरण

May 7, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–७ दल्लीमा रहेको त्रिवेणी युवा क्लवले बिपन्न परिवारका सदस्यलाई मास्क बितरण गरेको छ । तिब्र रुपमा फैलिदै गएको कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न त्रिवेणी युवा क्लबले बिपन्न परिवारका सदस्यहरुलाई मास्क बितरण गरेको...बाँकी

प्रदेश सरकारसंग दक्ष जनशक्ति माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय

May 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला अस्पताल जाजरकोटमा प्राप्त उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटरको संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या २४७ पुग्यो

May 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या २ सय ४७ पुगेको हो । भेरी नगरपालिका–११ जगतिपुरमा बुधबार ४५...बाँकी

करेसाबारी प्रबद्र्धन गर्न नलगाडमा तालिम सहित प्रविधि हस्तान्तरण

May 5, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
करेसावारी पबद्र्धन गर्न नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुको साथै प्रविधि हस्तान्तरण गरेको छ । कृषि शाखाकोको आयोजनामा नलगाड नगरपालिकाले किसानहरुलाई तालिम दिनुका साथै प्रविधि हस्तान्तरण गरेको हो । नगरपालिकाको वडा नम्बर १ र ७ का...बाँकी

भरपर्दो टेलिफोन सेवा नहुदा जिल्लामा कारोना संक्रमणको रिपोर्ट संकलन गर्न कठिनाई

May 5, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि...बाँकी