Hamro Sanchar

डरलागदो राजनीतिको सुन्दर समाधान

May 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, विचार, समाचार
हिजोका सोचाइहरु अब पुराना भए । जसलाई हामीले लोकतन्त्र भन्यौं, घोक्यौं र डिग्री प्राप्त ग¥यौँ, आज त्यो ठोकतन्त्रमा रूपान्तरित भइसकेको छ । फेरि पनि हामीले त्यही कुराको बखान गर्दैछौँ । रूपान्तरित वस्तुको चरित्र बुझ्न सक्नु...बाँकी

भेरीमा २४ घण्टाको समयमा ८६ जनाले कोरोना जिते, १६ जना संक्रमित थपिए

May 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लाको भेरी नगरपालिकामा आईतबार ८६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । १६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा लगाएत...बाँकी

सेभ र पाँचतारा युवा संरक्षक मञ्चद्धारा स्वास्थ्य सेवा कार्यालयलाई झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

May 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई आईतबार झण्डै ६ लाखको स्वास्थ्य सामाग्री हस्तारण गरेको छ । कोभिड-१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न सेभ द चिल्ड्रेन र पाँचतारा...बाँकी

जाजरकोटमा २४ घण्टामा १७ जनाले कोरोना जितेर घर फर्के

May 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा २४ घण्टाको समयमा १७ जनाले कोरोना जितेर घर फर्केका छन् । भने, १६ जना सक्रिय संक्रमित थप भएका छन् । जिल्ला प्रशासन कार्यालयले ११ चैत २०७६ देखि ८ जेठ २०७८ सम्मको सनिबार प्रकाशन...बाँकी

फाराम भर्न नदिएको वडाअध्यक्षलाई भुमीहिन सुकुम्बासी दलितहरुको आरोप

May 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिका–४ की वडा अध्यक्ष सिर्जना बस्नेतले रातो फराम भर्न नदिएको भुमिहिन सुकुम्बासी दलितहरुले आरोप लगाएका छन् । बारेकोट–४ जुम्कका दलितहरुले वडा अध्यक्ष बस्नेतलाई यस्तो आरोप लगाएका हुन् । भुमी सम्बन्धि समस्या समाधान आयोगले गत...बाँकी

जाजरकोटमा सक्रिय संक्रमित ५८७ जना

May 21, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । हालसम्म जिल्लामा ४०१ जनाले कोरोना जितेर घर पर्कका छन् भने, थप उपचारको लागि ६ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २...बाँकी

जनस्वास्थ, खाना र खेतीपाती केन्द्रित बजेट ल्याउन कर्णाली प्रदेश सरकारलाई खाद्यका लागि कृषि अभियानको सुझाव

May 21, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
खाद्यका लागि कृषि अभियानका अभियान्ताहरुले कर्णाली प्रशेश सरकारलाई बिहिबार सुझाब दिएका छन् । प्रदेश योजना आयोग मार्फत प्रदेश सरकारलाई दिएको लिखित सुझाब कर्णाली प्रदेश सरकारको आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने...बाँकी

जाजरकोटमा सक्रिय कोरोना संक्रमित ५४२ जना

May 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा बिहिबार सक्रिय कोरोना संक्रमित ५४२ जना पुगेका छन । भने, ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यालयले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म ६ जनालाई...बाँकी

जाजरकोटमा कोरोना संक्रमितहरुको उपचारमा थप व्यवस्थापन

May 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा कोभिड–१९ संक्रमितहरुको उपचारमा थप व्यबस्थापन गर्न थालिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले तिब्र रुप लिन थालेपछि उपचार व्यवस्थापन थप गर्न लागिएको हो । सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचार अस्पतामा विकास...बाँकी

कोरोना नियन्त्रण तथा उपचारमा पुर्वमन्त्री बस्नेतले गरे रकमान्तर

May 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रतिनीधि सभा सदस्य तथा पुर्बमन्त्री शक्तिबहादुर बस्नेतले कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि रकमान्तर गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत निर्देशक समितिले बिनियोजन गरेको बजेटलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न साँसद बस्नेतले...बाँकी