आज : २०८१ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । ...विस्तृतमा

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । ...विस्तृतमा

नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसकेकी थिए । जनता मावि रागेचौरको...

प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । पदस्थापन भएको चार महिना पुरा हुन नपाउदै गृहमन्त्रालयले बिहिबार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाइ गृहमन्त्रालयमा सरुवा गरेपछि जिल्लाका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका हुन् । जिल्लामा रहने नेपाल सरकारको आधिकारिक प्रतिनीधि प्रमुख जिल्ला अधिकारीलाइ चार–चार महिनामा...

जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक बैठक सम्पन्न

जाजरकोट जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच बृहत समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्लाको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अबस्था पुर्नमुल्याङ्कण गर्नुको साथै संघ, प्रदेश र स्थानीय तहहरु बीचको समन्वय तथा सहकार्यलाइ नविकरण गर्न शुक्रबार बृहत समन्वयात्मक बैठक सम्पन्न भएको हो । भेरी नगरपालिकाको आयोजनामा बृहत समन्वयात्मक...

समुदायको पहरेदारी बृद्धि गर्न नलगाडमा शैक्षिक सम्वाद

जाजरकोट नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको थियो । नगरपालिकाको आयोजनामा संचालित शैक्षिक सम्वाद कार्यक्रमको सहजीकरण केएर नेपालको आर्थिक सहयोगमा...

    1. नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा
    2. प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती
    3. जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक बैठक सम्पन्न
    4. समुदायको पहरेदारी बृद्धि गर्न नलगाडमा शैक्षिक सम्वाद
    5. शिक्षामा दलित बालबालिका पहुँच बिस्तार गर्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
    6. कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल समक्ष जाजरकोटका राजनीतिक दलको १० बुँदे ध्यानाकर्षण
    7. पहाडी क्षेत्र विकास अभियानको बार्षिक साधारण सभा सम्पन्न
    8. गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न भेरी नगरपालिकामा खुल्ला सम्वाद
    9. अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण
    10. अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक जनाको मृत्यु
    समाचार

    नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

    देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा...

    प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

    जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन्...

    राजनीति

    शिवालय गाउँपालिकामा अनेरास्ववियू (क्रान्तिकारी) को दोस्रो पालिका सम्मेलन सम्पन्न

    एलिसा केसीको अध्यक्षतामा सर्वसहमत २१ सदस्य पालिका समिति चयन जाजरकोट शिवालय गाउँपालिकामा...

    भ्रष्टाचारी र चर्को व्याज असुल्नेलाइ कार्वाही गर्ने विप्लव नेकपाको निर्णय

    जाजरकोट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व रहेको नेकपा, जाजरकोटले भ्रष्टाचारी र चर्को...

    जिवनशैली

    नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

    देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसकेकी थिए । जनता मावि रागेचौरको मुल एकाइ कमिटी सदस्य हुदै...

    अर्थ

    जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक बैठक सम्पन्न

    जाजरकोट जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच बृहत समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्लाको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अबस्था पुर्नमुल्याङ्कण गर्नुको साथै संघ, प्रदेश र स्थानीय तहहरु बीचको समन्वय तथा सहकार्यलाइ नविकरण गर्न शुक्रबार बृहत समन्वयात्मक बैठक सम्पन्न भएको हो । भेरी नगरपालिकाको आयोजनामा बृहत समन्वयात्मक...

    कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेल समक्ष जाजरकोटका राजनीतिक दलको १० बुँदे ध्यानाकर्षण

    जाजरकोट कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल समक्ष जाजरकोटका राजनीतिक दलले १० बुँदे ध्यानाकर्षण पत्र पेश गरेका छन् । आइतबारदेखि जाजरकोट भ्रमणमा रहेका मुख्यमन्त्री कँडेललाइ जाजरकोटका राजनीतिक दलले सोमबार १० बुँदे...

    अस्थायी आबासको संयुक्त अनुगमन पश्चात हस्तान्तरण

    जाजरकोट भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनमगनपछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं. १, ३ र ४ मा निर्माण गरिएका ३०० अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित...

    पाँचतारा युवा संरक्षक मञ्चको सामाजिक लेखा परीक्षण

    जाजरकोट पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको छ । सनिबार जिल्ला सदरमुकाम खलंगामा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले सामाजिक लेखा परीक्षण गरेको हो । आर्थिक बर्ष २०८०÷०८१...

    अन्तर्राष्ट्रिय

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

    नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

    सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका...

    प्रवास

    ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

    कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने

    संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवं...

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

    इभेन्ट विशेष

    प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

    जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन् । पदस्थापन भएको चार महिना पुरा हुन नपाउदै गृहमन्त्रालयले बिहिबार जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाइ गृहमन्त्रालयमा...

    जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक बैठक सम्पन्न

    जाजरकोट जिल्ला स्तरीय संघ, प्रदेश र स्थानीय तहबिच बृहत समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्लाको विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको अबस्था पुर्नमुल्याङ्कण गर्नुको साथै संघ, प्रदेश र स्थानीय...

    समुदायको पहरेदारी बृद्धि गर्न नलगाडमा शैक्षिक सम्वाद

    जाजरकोट नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला...

    नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

    देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग...

    खेलकुद

    जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु

    जाजरकोट जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले...

    जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

    जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो...

    जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् ।...

    विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर...

    विज्ञान/प्रविधी

    प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

    जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल...

    बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

    बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र...

    जिवनशैली

    नाबालिकालाइ छोडेर भुमिगत हुदाको क्षणलाइ सम्झदा

    देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा...

    प्रजिअ सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाको विज्ञप्ती

    जाजरकोट प्रमुख जिल्ला अधिकारीको सरुवाको बिषयमा जाजरकोटका नागरिक संस्थाहरुले विज्ञप्ती निकालेका छन्...

    रोचक बिचित्र

    भुकम्प पीडितलाइ मनोरञ्जन दिन रेडक्रसको आयोजनामा तीज गीत प्रतियोगिता

    जाजरकोट नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता...

    सर्जक गिता गिरीको ‘शिवको शिवानी’ चर्चामा

    जाजरकोट सर्जक गिता गिरीको ‘शिवको शिवानी’ तीज गीत चर्चामा छ । हिन्दु...