ठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच
छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् । २०३१ सालमा जन्मिएका चनाराले...बाँकी