News Portal

गृहपृष्ठ # Jajarkot

पाँचकटिया प्रहरीचौकीको भग्नावशेषबाट प्रत्यक्ष प्रसारण

‘ऊः त्यो रमाका हिमाल । २०५७ सालमा जनयुद्धका महान् सहिदहरू रतिलाल रावल मानबहादुर ओली मानबहादुर रावल, लक्ष्मण खड्का, लालबहादुर रानामगर, कालीबहादुर बुढा, कालीबहादुर परियार, हिरे ओली, गगनबहादुर शाहीलगायत योद्धाका नाउँमा रहेको नाउँ हो । यसअघि...बाँकी

कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण

जाजरकोटमा कोभिड–१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट...बाँकी

१० बर्ष बित्यो अझै सम्पन्न भएन दुई जिल्ला जोड्ने भेरी नदीको पुल निर्माणको काम

जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु गरेको १० बर्ष वितेको छ । १० बर्षसम्म उक्त पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन् । मध्यपहाडि लोकमार्ग आयोजनाको पूर्व–पश्चिम जोड्ने भेरी नदीमा...बाँकी

जन्म दिनलाई फर्केर हेर्दा

आज भन्दा २५ बर्ष अगाडी आजकै दिन, मेरो आमाले कान्छो छोराको अनुहार देखेको दिन । मेरो बुबाको चार आँै सन्तानको रुपमा बंश थपिएको दिन । मैले संसार देखेको दिन, म रोएको दिन अनी आमा र...बाँकी

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जाजरकोटमा खोप लगाउनेको संख्या बढ्यो

जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड यही माघ ७ गते बाट अनिवार्य गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने...बाँकी

राजनीतिक प्रचार र सामाजिक रुपान्तरणका लागि नेकपा एकीकृत समाजवादीको स्टिकर वितरण अभियान सुरु

नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो ।...बाँकी

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमाः–पवन शर्मा

समाजवादी प्रेस संगठन जाजरकोटको अध्यक्षमा पवन शर्मा चयन भएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रथम जिल्ला भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । सम्पन्न प्रथम जिल्ला भेलाले शर्माको अध्यक्षतामा २७ सदस्य जिल्ला शाखा...बाँकी

जाजरकोटका सिडिओले घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाण–पत्र

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले एक सेवाग्राहीको घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्यारालाईसिस भएर हिड्डुल गर्न नसक्ने ७३ बर्षिय सेवाग्राहीको घरमै पुगेर प्रजिअ देवकोटाले सुक्रबार नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका...बाँकी

प्रधानमन्त्रीको बक्तब्य र कोरोना सम्बन्धि नेकपा एमालेका सचिव योगेस भट्टराईले १२ बुँदामा यसरी गरे टिप्पणी

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको...बाँकी

राउटेलाई कम्बल सहयोग

जाजरकोट आएका राउटेलाई जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस जाजरकोट शाखाबाट कम्बल र धोती वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट तीन हजार रुपैंया, तीन वटा कम्वल, तीन वटा धोती सहयोग गरिएको सहायक प्रमुख जिल्ला...बाँकी