News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोटमा २३ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

जाजरकोट जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्य भन्दा बढी बालबालिकालाई उक्त खोप लगाइएको हो । पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका सात वटा...बाँकी

बाढी आएर बगाएपछि नेपाली सेनाद्धारा उद्धार

भेरी नगरपालिका–११ लामितरा स्थित भेरी नदीमा वाढी आउदा स्थानीय बाढीमा फसेका थिए । वाढीमा केहि लडेर गम्भीर घाइते भइ भेरी पारी खोचमा केहीले बचाउ–बचाउ भनेर कराई रहेका थिए । खोचमा फसेका घाईतेलाई उद्धारको लागि नेपाली...बाँकी

कस्तुरीको बिना सहित जाजरकोटमा एक जना पक्राउ

कस्तुरीको बिना सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० निवासी ४५ बर्षका डिल्लीबहादुर ध्यार पक्राउ परेका हुन् ।   बहुमूल्य बन्यजन्तु कस्तुरीको विना साथमा लिएर हिडिरहेको गोप्य सुचनाका आधारमा प्रहरी...बाँकी

भुकम्पको उच्च जोखिममा जाजरकोट

जाजरकोट जिल्ला भुकम्पको उच्च जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । २४ औँ भुकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले आयोजना गरेको कार्यक्रममा रहभागिले यस्तो कुरा बताएका हुन । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख...बाँकी

आप्रवासन सहायता कक्ष स्थापना

जिल्ला प्रशासन कार्यालयमा आइतबार सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना भ्एको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उक्त कक्ष स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता...बाँकी

सेनाद्धारा ६५ घर परिवारलाई कम्बल, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–११ का ६५ घर परिवारलाई कम्बल वितरण गरेको छ भने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । चिसोबाट जोगाउन विपन्न ६५ घर परिवारलाई नेपाली सेनाले कम्बल बितण...बाँकी

ट्याक्टर दुर्घटनामा परि जाजरकोटमा दुई जनाको मृत्यु

कुशे गाउँपालिका–५ खुर्पाखोलामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सड्कबाट झण्डै ५०० मिटर तल ट्याक्टर खसेपछि सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । सिलपाउरी, टिम्मुर लगाएतका जुडिवुटी बोकेर पैंकदेखि खलंगा तर्फ जादै...बाँकी

प्रेस चौतारी नेपाल, जाजरकोट अध्यक्षमाः घर्ती निर्विरोध निर्वाचित

प्रेस चौतारी नेपाल, जाजरकोटको अध्यक्षमा बिनोद कुमार घर्ती निर्विरोध निर्वाचित भएका छन् । आईतबार सम्पन्न पाँचौ जिल्ला अबिधेशनबाट बिनोद कुमार घर्ती अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला सदरमुकाम खलंगमा रहेको रम्बा होटेलको सभा...बाँकी

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा रिता पुन

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा रिता पुन निर्वाचित भएकी छन् । सनिबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको प्रथम जिल्ला अबिधेशनबाट रिता पुन राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा निर्वाचित भएकी हुन् ।...बाँकी

जुवा खेलि रहेको अवस्थामा जाजरकोटमा ढाई लाख नगद सहित १४ जना पक्राउ

जुवा खेलि रहेको अबस्थामा ढाईलाख नगद सहित १४ जना प्रक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगाको एक घरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले आईतबार बिहान साढी ३ बजे ढाई लाख नगद सहित १४ जनालाई पक्राउ गरेको...बाँकी