भन्सार छली (चोरी) का तीन वटा मोटरसाईकल जाजरकोटको प्रहरीले नियन्त्रणमा लिएको छ । आबश्यक कारबाही गर्न नियन्त्रणमा लिएका भन्सार छली (चोरी) का उक्त मोटरसाईकल प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । विभिन्न मिति र स्थानमा...बाँकी
DPO Jajarkot Jajarkot पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको हो...बाँकी
Jajarkot कृषि विकास कार्यालय, जाजरकोटको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु रहेको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि हालसम्म कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु पुगेको हो । आर्थिक बर्ष २०७५÷०७६...बाँकी
Jajarkot डिभिजन वन कार्यालय, जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जडिवुटी, खोटो र काठबाट डिभिजन वन कार्यालय जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको हो । राजश्व संकलनका क्षेत्र जडिवुटी, खोटो...बाँकी
Jajarkot खानेपानी योजनाबाट जिल्लाका २ हजार ६७८ घरधुरी लाभाम्बित भएका छन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा निर्माण गरेका खानेपानी योजनाबाट २ हजार ६७८ घरधुरी लाभाम्बित भएका हुन् । आब...बाँकी
Jajarkot Jwalaraj Shahi जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले छात्रबृति पाएका छन् । कर्णाली प्रदेश सरकारको छात्रबृति कार्यक्रम अन्तरगत सामाजिक बिकास कार्यालय, जाजरकोटले उच्च शिक्षा अध्ययनरत १९ जनालाई छात्रबृति दिएको हो । छोरी बुहारी छात्रबृति कार्यक्रम अन्तरगत...बाँकी
Jajarkot samajika bikasa karyalay उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले २६ लाख ५ हजार ८ राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा २६ लाख ५ हजार ८ बार्षिक राजश्व संकलन गरेको हो । सरकारी सम्पतिबाट...बाँकी
Jajarkot कस्तो संयोग हामी नलगाडको दल्ली जादै थियौ । त्यहाँ प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको चौथो अधिवेशन र वाईसिएल नेपाल नलगाड नगरको प्रथम समेलन पनि थियो । त्यहाँ ज्यादा बुवाको मीत हाम्रो मीतबुवा कालेगाउँमा ब्रेन ह्मावर...बाँकी
Jajarkot Mayaprasad Sharma Acharya जनता आबास अन्तरगत पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १७३ वटा भवन निर्माण गरेको छ । २०० वटा भवन निर्माण गर्ने लक्ष्य लिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा...बाँकी
Jajarkot Prabin Karki सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग गरेको छ भने, १ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरेको छ । रुकुमपश्चिमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा जाजरकोट जिल्लामा सडकको उक्त...बाँकी
Jajarkot