News Portal

गृहपृष्ठ # Jajarkot

नेपालको शिक्षा

शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने खालको शिक्षा हुनपर्छ । व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने...बाँकी

शिवालयमा दुई दिने लेखन सिप विकास तालिम सम्पन्न

शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्र ऐरेलीमा दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको छ । पश्चिम जाजरकोट विकास समाजमा कार्यरतर कर्मचारीहरुको क्षमता विकास गर्न दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको हो । आईतबारदेखि...बाँकी

प्रादेशिक नीति मस्यौदामा छलफल तथा सुझाव संकलन

कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार तथा समावेशि नीति निर्माण गर्न लागेको छ । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुको प्रादेशिक नीति मस्यौदामा छलफल तथा सुझाव संकलन गर्न जाजरकोटमा एक कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी

जाजरकोटको खलंगामा कपडा धुने उद्योग संचालनमा

जिल्ला सदरमुकाम खलंगामा एक युवाले कपडा धुने उद्योग संचालनमा ल्याएका छन् । व्यवसायिक रुपमा कपडा धुने उद्योगलाई युवाले संचालनमा ल्याएका हुन् । युवा उद्योगी सुरेन्द्र केसीले गत मंसिर १५ गतेदेखि जिल्ला सदरमुकाम खलंगामा कपडा धुने...बाँकी

अपाङ्गता बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा अन्तरक्रिया सम्पन्न

अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न जाजरकोटमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग उत्थान केन्द्र, जाजरकोटको आयोजनामा आईतबार जिल्ला सदरमुकाम खलंगामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पहाडी क्षेत्र विकास...बाँकी

नेता सिंहद्वारा आमाबुवाको स्मृतिमा छात्रवृत्ति वितरण

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक–दोलखा इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले जाजरकोटको एक विद्यालयमा छात्रवृति वितरण गरेका छन् । नेता सिंहले आमा बुवाको स्मृतिमा विद्यालयमा छात्रवृति बितरण गरेका गर्नुको साथै शहिद...बाँकी

नलगाडको दल्लीमा १०१ जना मोतिबिन्दुका विरामीको निशुल्क अप्रेशन

नलगाड नगरपालिकाको दल्लीका १०१ जना मोतीबिन्दुका विरामीहरुको निशुल्क शल्लिक्रिया गरिएको छ । यहि मंसिर २० गते देखि २३ गतेसम्म तीन दिनसम्म १०१ जना मोतिविन्दूका विरामीहरुको निशुल्क शल्लिक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । नलगाड नगरपालिका–७ दल्लीमा...बाँकी

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसहमत

नेपाली कांग्रेस, जाजरकोटको सभापतिमा बेदराज सिंह सर्बसहमत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसहमत निर्वाचित भएका हुन् । १४ औ जिल्ला अबिधेशनको निर्वाचनका...बाँकी

जाजरकोटको नहकुली निर्माण सेवा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित

जाजरकोटको नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई आन्तरिक राजश्व कार्यालय, सुर्खेतले सम्मान गरेको छ । दशौं राष्ट्रिय कर दिवस–२०७८ को अबसरमा कार्यालयले बुधबार विरेन्द्रनगर सुर्खेतमा नहकुली निर्माण सेवा एण्ड सप्लायर्सलाई सम्मान गरेको हो । आर्थिक बर्ष...बाँकी

गरिबीले मानसिक रोगीको संख्या बढ्दै

मानसिक रोग भनेको यस्तो रोग हो । जसले मान्छेलाई मानसिक रुपमा मात्र नभएर शारिरिक रुपमा कमजोर बनाउदछ भने, आर्थिक रपमा परनिर्भर र समाजिक, साँस्कृतिक रुपमा बहिस्कृत एक्लो बनाउदछ । जनवायु परिवर्तन र वायु प्रदुर्षनको तिर्व...बाँकी