जाजरकोट भेरी नगरपालिका–३ का शेसकान्त शर्माले लगातार ड्रक्स सेवनले मान्छेलाइ कित जेलमा, कित मृत्युको मुखमा पु¥याउने बताएका छन् । सुक्रबार खलंगाका ८० भन्दा बढि युवाहरुसंगको छलफल तथा अनुभव आदान पदान कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । लागुऔषध दुव्र्यसनलाइ विश्व स्वास्थ्य संगठनले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने सरुवा रोग...
जाजरकोट भेरी नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास गरिएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध युवा जागरण पैदा गर्न नमुना युवा नगरसभाको अभ्यास गरिएको हो । १६ देखि २४ बर्ष उम्मेर समुहका युवाहरुले नमुना युवा नगरसभाको अभ्यास गरेका थिए । नगरपालिकाको सभाहलमा संचालन गरिएको नमुना युवा नगरसभा अभ्यास कार्यक्रममा सभाअध्यक्ष प्रमिता खत्रीले...
जाजरकोट भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न गरेको हो । दुइ दिनसम्म चलेको कार्यशालाको पहिलो दिन तनाव व्यवस्थापन सम्बन्धी छलफल गर्नुको साथै...