जाजरकोट पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाइ खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको छ । भुकम्प पीडितहरुको लागि पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाइ खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको हो । संयुक्त राष्ट्रसंघीय बालकोष Unicef प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतको आर्थिक सहयोगमा पहाडी क्षेत्र...
–टक बहादुर घर्ती (मुनाल) गत (२०७९) निर्वाचनमा गठबन्धनबाट मेयरमा डम्वर रावत नविन र उप–मेयरमा सरिता सिहं दुवै जनालाई नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट भारी बहुमतले निर्वाचित गरेका थियौं । दुखःद घटना । २०८० साल कार्तिक १७ गते मध्ये राति निर्वाचित पश्चात डेढ बर्ष बित्न नपाउदै बिनासकारी जाजरकोट भुकुम्पले नलगाड...
देवका लामिछाने (सोभा) नलगाड नगरपालिका–५, जाजरकोट घटना भक्खरकै जस्तो लाग्छ । स्मृतिमा मोवाइलको स्क्रीन स्कोरिङ्ग भएर आउछ । जतिवेला मैले एक बर्षको छोरीलाइ छोडेर भुमिगत राजनीतिमा पूर्णकालिन भएकी थिए । हुनत मैले २०५० सालदेखिनै सल्यान जिल्लाको जनता मावि रागेचौरको विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको सुरुवात गरिसकेकी थिए । जनता मावि रागेचौरको...