Hamro Sanchar

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्धारा एक हजार भुकम्प पीडितलाइ न्यानो कपडा वितरण

December 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजारलाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका...बाँकी

भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी

December 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी

अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला

December 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज...बाँकी

विद्यालय भवनको अस्थायी व्यवस्थापनमा त्रिपाल कि ? एस वाइ प्यानल नेपाल ?

November 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले भत्किएका विद्यालय भवनहरुमा अस्थायी व्यवस्थापनका रुपमा त्रिपाल प्रयोग गर्न थालिएको छ । भवनहरु भत्किएपछि अबरुद्ध भएको पठनपाठन संचालनमा ल्याउनलाइ कतिपय विद्यालयमा त्रिपाल प्रयोग गरिएको छ भने, कतिपय विद्यालयमा...बाँकी

भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु...बाँकी

जाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो । बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर...बाँकी

जाजरकोटमा पालमुनीबाट सार्वजनिक सेवा प्रवाह

November 22, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनीबाट सार्बजनिक सेवा प्रवाह गर्न थालेका छन् । गत कातिक १७ गते राति ११ः४७ बजे गएको भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालयले पालमुनीबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन् । भुकम्पबाट भौतिक संरचना...बाँकी

जाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन

November 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो । नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट)...बाँकी

जाजरकोटमा भूकम्प पछिको पुनःस्थापना

November 16, 2023 | Posted by Digital Sanchar |  मुख्य समाचार, विचार, समाचार
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७...बाँकी

खाँडो नाँचमा रमाउन २५ बर्षपछि खुर्पा पुगे क्रिस इभान्स

November 1, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
२५ बर्षपछि बेलायति नागरिक क्रिस इभान्स कुशे गाउँपालिका–५ खुर्पामा पुगेका छन् । मौलिक नाँचका रुपमा रहेको खाँडो नाँचमा रमाउन क्रिस इभान्स २५ बर्षपछि खुर्पा पुगेका हुन् । २५ बर्षपछि खुर्पामा पुगेका क्रिसलाई बाजागाजा र फुलमालाले...बाँकी