कर्णाली प्रदेशमा मन्त्रिपरिषद बिस्तार
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री बनेका शर्माले एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसले सिफारिस गरे...बाँकीनेकपा (माओवादी केन्द्र) जाजरकोटबाट गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोले गठबन्धन संयन्त्रको अबधारण सार्वजनिक गरेको छ । पार्टी कार्यालय खलंगामा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर नेकपा (माओवादी केन्द्र), जाजरकोटले गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक गरेको हो । यही बैसाख...बाँकीशिक्षक संघ जाजरकोटको अध्यक्षमाः– बस्नेत
नेपाली काँग्रेस पार्टीको शुभेक्षुक संगठन नेपाल शिक्षक संघ जाजरकोटको अध्यक्षमा नारायणी मावि कार्कीगाँउका प्रधानाध्यापक गणेशकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । संघको नबौ जिल्ला अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संघको...बाँकीमाधव कुमार नेपाल राष्ट्रपतिको उमेरदवार बनेमा नेकपा एमालेलाई स्वीकार्य हुन्छः–योगेश भट्टराई
नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उमेरदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...बाँकीनेकपा, जाजरकोट ईन्चार्जको जिम्मेवारीमा पौरख, व्युरो सदस्यको जिम्मेवारीमा विराजन
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका दुई युवा नेतालाई पार्टीले थप जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय समिति र कर्णाली व्युरोको बैठकलेले जाजरकोटका दुई युवा नेतालाई थप जिम्मेवारी दिएको हो । नेकपाको...बाँकी२५ दिनपछि हिरासतबाट विप्लव नेकपाका निराजन रिहाई
विप्लव नेतृत्वको नेकपा, जाजरकोट जिल्ला सचिवालय सदस्य निराजन सी बुधबार रिहाई भएका छन् । २५ दिनको हिरासत बसाई पछि कर्ण बहादुर रम्तेल (निराजन सी) रिहाई भएका हुन् । कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका...बाँकीविप्लव नेतृत्वको नेकपा जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय महाधिबेशनको पूर्वसन्धयामा नेकपा जाजरकोटले पाँचौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो । सम्पन्न पाँचौं जिल्ला सम्मेलनले पौरख मल्ललाई पार्टीको...बाँकीनेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस
September 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह...बाँकी नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस
September 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी