आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

August 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

August 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले...बाँकी

नेपाल बन्दको प्रभाव जाजरकोटमा

August 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
आज नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको हो । बन्दका कारण जाजरकोट जिल्ला सदरमुका खलगाको...बाँकी

मेरो स्मृतिमा चन्द्रा थानी

August 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको...बाँकी

प्रदेश मुख्यमन्त्री शाहीद्धारा जाजरकोटमा पत्रकार भेटघाट

August 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले जाजरकोटमा पत्रकार भेटघाट गरेका छन् । नेपाल प्रेस युनियन जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा मुख्यमन्त्री शाहीले सनिवार पत्रकार भेटघाट गरेका हुन् । संघीयताको नयाँ रुपनै प्रदेश सरकार भएको चर्चा...बाँकी

विप्लव नेकपा, जाजरकोटले ग¥यो जनश्रमदान

July 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा जनश्रमदान गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको व्यवस्था गर्नुको साथै कार्यालय परिसर भित्र सरसफाई गर्न नेकपा, जाजरकोटले दुई दिने जनश्रमदान गरेको हो । खानेपानीको...बाँकी

नेकपा, जाजरकोटको प्रशिक्षण सम्पन्न

July 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको सनसाईज कटेजको सभाहलमा बुधबार नेकपा, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा, जाजरकोटका सेक्रेटरी...बाँकी

आफ्नै भवनमा नेकपा (माओवादी केन्द्र), जाजरकोटको पार्टी कार्यालय संचालनमा

July 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो...बाँकी

गाडी दुर्घटना रोक्न विप्लव नेकपा, जाजरकोटको जोड

June 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट जिल्लामा गाडी दुर्घटना रोक्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जोड दिएको छ । शान्ति सुरक्षा तथा नियमनकारी निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, नियमित रुपमा व्यवसाय संचालन गरिरहेको यातायात प्रालीको ध्यानाकर्षण गराएर...बाँकी