Hamro Sanchar

नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँकमिटी उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश

February 15, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का बारेकोट गाउँ कमिटीका उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बारेकोट गाउँ कमिटीले बारेकोटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी...बाँकी

एमसिसीका विरुद्ध जाजरकोटमा नेकपा (एकीकृत समाजवादी) को विरोध प्रदर्शन

February 13, 2022 | Posted by Digital Sanchar |  मुख्य समाचार, राजनीति, समाचार
अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटले विरोध प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम खलंगामा नेकपा (एस) ले जनसंगठनहरु मार्फत आईतबार दिउसो बिरोध प्रदर्शन गरेको हो । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गर्न...बाँकी

जाजरकोट काँग्रेसको प्रवक्तामाः छवि पन्त

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटको पार्टी प्रवक्तामा युवा नेता छवि पन्तलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेस जाजरकोटले सहसचिव समेत रहेका युवा नेता पन्तलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) पार्टी सभापति...बाँकी

एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष सिंह एकीकृत समाजवादी प्रवेश

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोटमा नेकपा एमालेबाट निर्वाचित एक गाविस उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । जिल्लाको तत्कालिन ढिमे गाउँ विकास समितिका उपाध्यक्ष नरजित सिंहले एमाले परित्यागगरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । २०५४ सालमा एमालेबाट...बाँकी

प्रधानमन्त्रीको बक्तब्य र कोरोना सम्बन्धि नेकपा एमालेका सचिव योगेस भट्टराईले १२ बुँदामा यसरी गरे टिप्पणी

January 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको...बाँकी

जेल जेल जस्तो लाग्दैनथ्यो

January 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
माओवादी भएकै कारणले हामीलाई राज्यविरुद्धको अपराधमा पुर्पक्षका लागि कारागार शाखा सुर्खेत पुर्याइएको थियो । गज्जब थिए ती दिनहरु ! राज्य बदल्न भनेर हिँडेका २०–२२ वर्षका युवाहरु आफ्नो जीवनका सर्वोत्तम समय गणतन्त्र, समाजवाद र साम्यवादको सपनामा...बाँकी

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी

January 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमाले, जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी भएका छन् । छैटौं जिल्ला अबिधेशनको निर्वाचनबाट शाही बिजयी भएका हुन् । सोमबार भएको निर्वाचनको पदाधिकारीहरुको मत परिणम निर्वाचन कमिटीले मंगलबार बेलुका सार्वजनिक गरेको छ । निर्वाचन...बाँकी

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसहमत

November 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कांग्रेस, जाजरकोटको सभापतिमा बेदराज सिंह सर्बसहमत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसहमत निर्वाचित भएका हुन् । १४ औ जिल्ला अबिधेशनको निर्वाचनका...बाँकी

मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद

November 11, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका छन् । कर्णाली प्रदेश सरकार हालै परिवर्तन भएपछि मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका हुन् । केही दिनमै बिस्तार हुन लागेको कर्णाली प्रदेश सरकारको...बाँकी

नेकपा (एमाले), जाजरकोटले सम्पन्न गर्यो सात पालिका र ७७ वडा अबिधेशन

November 3, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु निर्माण गरेको छ ।...बाँकी