आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको बक्तब्य र कोरोना सम्बन्धि नेकपा एमालेका सचिव योगेस भट्टराईले १२ बुँदामा यसरी गरे टिप्पणी

January 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो । प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको...बाँकी

जेल जेल जस्तो लाग्दैनथ्यो

January 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
माओवादी भएकै कारणले हामीलाई राज्यविरुद्धको अपराधमा पुर्पक्षका लागि कारागार शाखा सुर्खेत पुर्याइएको थियो । गज्जब थिए ती दिनहरु ! राज्य बदल्न भनेर हिँडेका २०–२२ वर्षका युवाहरु आफ्नो जीवनका सर्वोत्तम समय गणतन्त्र, समाजवाद र साम्यवादको सपनामा...बाँकी

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी

January 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमाले, जाजरकोटको अध्यक्षमा खिम बहादुर शाही बिजयी भएका छन् । छैटौं जिल्ला अबिधेशनको निर्वाचनबाट शाही बिजयी भएका हुन् । सोमबार भएको निर्वाचनको पदाधिकारीहरुको मत परिणम निर्वाचन कमिटीले मंगलबार बेलुका सार्वजनिक गरेको छ । निर्वाचन...बाँकी

नेपाली कांग्रेस जाजरकोटको सभापतिमा बेदराज सिंह सर्वसहमत

November 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कांग्रेस, जाजरकोटको सभापतिमा बेदराज सिंह सर्बसहमत निर्वाचित भएका छन् । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया पुरा गरेर सिंह सभापति पदमा सर्वसहमत निर्वाचित भएका हुन् । १४ औ जिल्ला अबिधेशनको निर्वाचनका...बाँकी

मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद

November 11, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका छन् । कर्णाली प्रदेश सरकार हालै परिवर्तन भएपछि मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका हुन् । केही दिनमै बिस्तार हुन लागेको कर्णाली प्रदेश सरकारको...बाँकी

नेकपा (एमाले), जाजरकोटले सम्पन्न गर्यो सात पालिका र ७७ वडा अबिधेशन

November 3, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु निर्माण गरेको छ ।...बाँकी

नेकपा (एस), जाजरकोटको संगठन निर्माण गर्न तीन महिने अभियान संचालन गर्ने निर्णय

November 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले संगठन निर्माण गर्न तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण बिसीको अध्यक्षतामा आईतबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।...बाँकी

नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न

September 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा...बाँकी

संविधान र व्यबस्थाको हत्या गर्न खाज्नेसंगको सम्बन्ध बिच्छेद गरेका हौं :– प्रकाश ज्वाला

September 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी

सर्बहारा वर्गको पार्टी नेकपा एमाले “बा” को पार्टी भएपछि अर्को पार्टी खोल्नु परेको हो :– नेता बिसी

September 8, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमाले बिचार, सिद्धान्त सहितको श्रमजीवि सर्वहारा वर्गको पार्टी बन्न नसकेको हुदा आफुहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नु पर्ने स्थिति सृजना भएको नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण विसीले बताएका छन् । मंगलबार जिल्ला सदरमुकाम...बाँकी