बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम
बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि...बाँकीनेकपा (एस) छेडागाड नगर कमिटीको बैठक सम्पन्न
नेकपा (एकीकृत समाजवादी), छेडागाड नगरकमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा...बाँकीलिजा र एफआरएमा जाजरकोटको प्रथम नलगाड नगरपालिकालाई जिल्ला समन्वयद्धारा सम्मान
जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन...बाँकीजाजरकोटमा सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय उद्घाटन
जिल्ला सदरमुकाम खलंगामा सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले रिभन काटेर आइतबार कार्यालयको उद्घाटन गरेका हुन् । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको जाजरकोट सिंचाइ...बाँकीउर्जामन्त्री बस्नेतद्धारा जिल्ला अस्पतालको भवन उद्घाटन
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका...बाँकीजाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतद्धारा उद्घाटन
जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । सिटिभिटीद्धारा संचालित जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन मन्त्री बस्नेतले सनिबार उद्घाटन गरेका हुन् । जाजरकोट बहुँप्राविधिक शिक्षालयको भवन रोयल कन्स्ट्रक्सनले ५ करोड...बाँकीज्ञापन पत्र सहित माओवादी स्थानीय तहमा
September 24, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ५ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् । घरघरमा...बाँकी घरटहरा बनाएर सरकारी जग्गा हड्पनेलाई हटाउने तयारी
जिल्ला सदरमुकाम खलंगामा घरटहरा बनाएर सरकारी जग्गा अतिक्रमण गर्नेलाई हटाउने तयारी गरिएको छ । सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा घरटहरा बनाउनेलाई जिल्ला प्रशासन कार्यालयले हटाउने तयारी गरेको हो । जिल्ला अदालत...बाँकीसहलगानीमा स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण
September 21, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी