Hamro Sanchar

भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न

September 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालमैत्री सेवामा पहुँच प्रवद्र्धन गर्न भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको...बाँकी

देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै बढाउछः– मन्त्री बस्नेत

September 4, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
राजनीतिक परिवर्तनको अगुवाई नेकपा माओवादीले गरेको बताउदै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै अगाडी बढाउने बताएका छन् । आईतबार जिल्ला सदरमुकाम खलंगामा प्रेस...बाँकी

चट्याङ लागेर बारेकोटमा एक महिलाको मृत्यु

September 4, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
चट्याङ लागेर बारेकोट गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाई चराउन जंगलमा गएकी महिलालाई चछ्याङ्ग लागेर मृत्यु भएको हो । बारेकोट गाउँपालिका–५ तोल्खानकी अन्दाजी ३२ बर्षिय रेवती शाही सिंहलाई चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले...बाँकी

जाजरकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

September 2, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जिल्ला सदरमुकाम खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका हुन् । सनिवार होटल रिद्धी तथा दरबार होमस्टेको सभा हलमा खलंगाको ठाँटी,...बाँकी

तीन महिना पछि पुग्ने सर्कुलरबाट निर्देशित माओवादी कार्यकर्ता भर्चुअल लाइभबाट निर्देशित

September 2, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जनयुद्ध कालमा तीन महिनापछि पुग्ने सर्कुलरबाट निर्देशित जाजरकोट जिल्लाका माओवादी कार्यकर्ता सनिबार भर्चुअल लाइभबाट निर्देशित भएका छन् । देशव्यापी “जनतासंग माओवादी–विशेष रुपान्तरण अभियान ।” को उद्घाटन कार्यक्रममा भर्चुअल लाइभबाट देशभरीका माओवादी कार्यकता निर्देशित भएका हुन्...बाँकी

जाजरकोट दरबारलाई संग्रालय बनाउने समन्वय बैठकको निर्णय

September 2, 2023 | Posted by Digital Sanchar |  जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
ऐतिहासिक जाजरकोट दरवारलाई संग्राहलय वनाउन समन्वय बैठकले निर्णय गरेको छ । शुक्रबार जिल्ला स्थित सरोकारवालाहरुको समन्वय वैठकले यस्तो निर्णय गरेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा समन्वय वैठक सम्पन्न भएको थियो...बाँकी

जाजरकोटमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को तयारी पुरा

August 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को तयारी पुरा गरेको बताएको छ । जिल्लाका सबै गाउँ तथा नगर कमिटी र ७७ वडा कमिटीको बैठक सम्पन्न गर्नुको साथै कामको जिम्मेवारी...बाँकी

विप्लव नेकपाले जाजरकोटलाई दुई जिल्लामा विभाजन

August 29, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको छ । सोमबार बाँकेको नेपालगञ्जमा बसेको दक्षिण कर्णाली व्यूरोको पाँचौ पूर्ण बैठकले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको हो । पार्टीको आन्तरिक संगठनलई...बाँकी

जाजरकोटका ३७ हजार घरधुरीमा विद्युतिकरण गर्न तीन अर्बको ठेक्का सम्झौता

August 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका ७७ वटै वडाका सबै घरधुरीमा विद्युतिकरण गर्न तीन अर्ब लागतको ठेक्का सम्झौता भएको छ । विद्युत प्राधिकरणको प्रसारण लाईन वितरण, विस्तार तथा स्तरोन्नति आयोजनासंग निर्माण कम्पनीले जाजरकोट जिल्लाका सबै घरधुरीलाई विद्युतिकरण गर्न ३...बाँकी

विचार, संगठन र कार्यशैलीलाई माथि उठाउन नेकपा (माओवादी केन्द्र) को “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान”

August 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, राजनीति, समाचार
जाजरकोट जिल्लाका ३७ हजार घरधुरीमा पुगेर सुझाव संकलन गर्ने नेकपा (माओवादी केन्द्र), जाजरकोटले लक्ष्य लिएको छ । हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकले लिएको नीति तथा कार्यक्रम अनुसार तीन महिनाको समयमा ३७...बाँकी