Hamro Sanchar

गजल–विसङ्गत जीवन

August 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
देख्यो कसले  बेस जीवन बिसङ्गतिमा  ? सोध्दै हिँड्छु म अचेल भेट्ने जतिमा । उनको सिउदो भर्ने औँला जोगाउन, म बेच्छु शिर तिमी किन्छौ कतिमा ? तिमी रोगी हौ छालाको, म हृदयको, आरोग्य भैइन्न दुबै एउटै...बाँकी

यस बर्ष लाखे नाँचको समन्वय जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने

August 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार
प्रत्येक बर्ष जिल्ला सदरमुकाम खलंगामा नाँचिदै आएको लाखे नाँचको यस बर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने भएको छ । जिल्लाको इतिहास र प्राकृतिक सम्पदा, कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने उदेश्य राखेर नाफा रहित संस्थाका...बाँकी

फोहोर व्यवस्थापनमा भेरी नगरपालिकालाई दक्षिण कोरियाको ग्लोवल कम्पनीले साथ दिने

August 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नगरपालिकाको फोहोर व्यवस्थापन गर्न जाजरकोटको भेरी नगरपालिकाले दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग सम्झौता गरेको छ । दणिक्ष कोरियाको भ्रमणमा रहेका भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सनिबार ग्लोवल कम्पनी...बाँकी

जाजरकोटको खलंगामा ‘दरबार होमस्टे’ संचालन

August 19, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ‘दरबार होमस्टे’ संचालनमा आएको छ । यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्ला सदरमुकाम खलंगा स्थित माथिल्लो थाप्लेमा ‘दरबार होमस्टे’ संचालनमा ल्याएका हुन् । विहिबार भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले विरुवामा पानी सिंचित...बाँकी

सेवा सुरु भएपछि थाइराइडका विरामीहरु उपचार गर्न जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य

August 15, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
स्वास्थ्य सेवा कार्यालय जाजरकोटको उपचार शाखा अन्तरगत रहेको ५० शैयाको जाजरकोट अस्पतालले थाइराइड परीक्षण तथा उपचार सेवा संचालनमा ल्याएको छ । अस्तव्यस्त अबस्थामा थन्काईएको मेशिनलाई जडान गर्नुको साथै मेशिन संचालन सम्बन्धि दक्ष जनशक्ति व्यवस्थापन गरेर...बाँकी

जन्म दिनमा शिक्षक गौतमद्धारा एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा

August 6, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
शान्ति शिक्षा मन्दीर क्षेत्रपाटी काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका छन् । आफ्नो जन्म दिनको खुशीयालीमा शिक्षक गौतमले एक लाख राशीको “शिक्षा सहायता अक्ष्यकोष” स्थापनाको घोषणा गरेका हुन्...बाँकी

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

August 6, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच...बाँकी

पहिरोले बगायो रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवन

August 2, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
हिजो राति गएको पहिरोले भेरी नगरपालिका–२ माटेविसाउन स्थित रोजमेरी कृषक समुहको रष्टिक स्टोर बगाएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले बगाएर रष्टिक स्टोरसंगै स्टोरमा राखिएको आलु लगाएत समुहका अन्य कृषि औजारहरु बगाएर नष्ट गरेको...बाँकी

गजल–मेरो भोट बिर्सियौं कि ?

August 1, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार, साहित्य
मेरो गाउँले तिमीलाई दिएको भोट बिर्सियौं कि ?, तिमीले माटो छोएर गरेको अठोट बिर्सियौं कि ? । व्यबहारमा पुष्टी नहुने कुरा गर्दा तिमीलाई पनि, पंचेहरुलाई जस्तै लगाएको खोट बिर्सियौ कि ? । कहाँ पुगे आकाश...बाँकी

नलगाड कल्पतको पहिरोले दुई घर, ७ रोपनी जग्गामा क्षेति, गाईगोरु मेर, केही घाईते

July 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–१ कल्पतमा आईतबार गएको पहिरोले दुई वटा घर र ७ रोपनी जग्गामा क्षेति पुर्याएको छ भने, ३ गोरु, १ गाई गरेर चार पशुचौपाय मरेका छन् । ६ वटा पशुचौपाय घाईते भएका छन् । आईतबार...बाँकी