Hamro Sanchar

कविता–प्रेम

July 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
खै ! कस्तो प्रेम हो ? ऊ आफ्नो हुँदैन भन्ने मलाई थाहा छ मेरो पीडाले उस्को मन छुदैन भन्ने पनि थाहा छ तर, उस्कै साथ प्यारो लाग्ने अझ उस्कै बात प्यारो लाग्ने उसले हृदयमा पुर्याएको...बाँकी

छेडागाडमा नागरिक समाज संजालको क्षमता अभिबृद्धि तालिम सम्पन्न

July 23, 2023 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा नागरिक समाज संजालको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संजालका पदाधिकारी र सदस्यहरु सहित २८ जनालाई २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो । तालिममा बालबालिका सम्बन्धिका बिभिन्न ऐन नियम र...बाँकी

विपीको व्याजले मात्रै काँग्रेस चल्छ त ?

July 22, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
आज विपी स्मृति दिवस । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली जनताले चुनेका पहिलो प्रधानमन्त्री जननायक विपी कोइराला भौतिक रुपमा अवशान भएको दिन साउन ६ गते । विपी कोइरालाको मृत्यु भएको आज ४१ वर्ष वित्यो...बाँकी

एक अदभुत नारीको अबसान

July 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
विहान उठेर नृत्यकर्म गरेर चिया र तातोपानी पिउने बानी छ, त्यो पिए । श्रीमती रिता लामो समय देखि बिरामीका कारण वेलुका फोन गर्ने बानी कमै छ । विहान सबेरै उठेर फोन गर्ने गर्छु । यो...बाँकी

बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन

July 19, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय बुधबार उद्घाटन गरिएको छ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरिएको हो । बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालयको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले...बाँकी

पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई

July 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो । बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका...बाँकी

नेपाल प्रहरीको “घर घरमा स्टिकर टाँस अभियान” सुरु

July 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल प्रहरीले जाजरकोटमा “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको छ । प्रहरीसंग सिधा पहुँच विस्तार गर्न जाजरकोट प्रहरीले आईतबारदेखि “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको हो । “सुरक्षित कर्णाली विशेष अभियान–२०८०” कर्णाली प्रदेश...बाँकी

नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अधिवेशन सम्पन्न

July 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन तथा ११ औं साधारण सभा सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन बिहिबार सम्पन्न भएको हो । सम्पन्न छैटौं जिल्ला अबिधेशनले नेपाल...बाँकी

पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा मनाईयो २१० औ भानु जन्मजयन्ती

July 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा भानुभक्त आचार्यको जन्मजयन्ती मनाईएको छ । खलंगाको साउनेपानी र निमारे पानीको मुहानमा बृक्षारोपन गरेर नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती मनाईएको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा...बाँकी

भारी बिसाएर थकाई मेटाउदै महिला किसानहरु

July 14, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
यो तस्वीर जिल्ला सदरमुकाम खलंगाको रानागाउँ स्थित बिपी बाटिका नजिकै खिचिएको हो । मोर्निङ्ग वाक गरिरहेका बिशाल चन्द ठकुरीले यस तस्वीरलाई आफ्नो मोवाईलको क्यामेरामा कैद गरेका थिए । बिशाल चन्द ठकुरीको मोवाईलको क्यामेरामा कैद गरिएको...बाँकी