भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी
December 5, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला
रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज...बाँकीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न
जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकीविद्यालय भवनको अस्थायी व्यवस्थापनमा त्रिपाल कि ? एस वाइ प्यानल नेपाल ?
November 24, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले भत्किएका विद्यालय भवनहरुमा अस्थायी व्यवस्थापनका रुपमा त्रिपाल प्रयोग गर्न थालिएको छ । भवनहरु भत्किएपछि अबरुद्ध भएको पठनपाठन संचालनमा ल्याउनलाइ कतिपय विद्यालयमा त्रिपाल प्रयोग गरिएको छ भने, कतिपय विद्यालयमा...बाँकी भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट
जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु...बाँकीजाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट
जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो । बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर...बाँकीजाजरकोटमा पालमुनीबाट सार्वजनिक सेवा प्रवाह
जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनीबाट सार्बजनिक सेवा प्रवाह गर्न थालेका छन् । गत कातिक १७ गते राति ११ः४७ बजे गएको भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालयले पालमुनीबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन् । भुकम्पबाट भौतिक संरचना...बाँकीजाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन
November 17, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो । नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट)...बाँकी