Hamro Sanchar

कर्णालीको स्वास्थ्य सेवालाई सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता

May 12, 2023 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने...बाँकी

समृद्धिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउछौंः–मन्त्री सिंह

May 11, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
समृद्धिलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट तथा कार्यत्रम ल्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताएका छन् । नलगाड नगरपालिका–३ कैना स्थित सूर्योदय माध्यामिक विद्यालयको ३६ औं स्थापना दिवस तथा रजत...बाँकी

जाजरकोटको खलंगामा व्यूर्टी पालर तालिम समापन

May 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम सोमबार समापन भएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर सोमबार व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम समापन भएको हो । राष्ट्रिय आदीबासी जनजाति महिला महासंघ जिल्ला...बाँकी

जाजरकोटमा वादी समुदायलाई मादल बनाउने सामाग्री हस्तान्तरण

May 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा सोमबार वादी समुदायका केही प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालयले जिल्लाका सात वटै स्थानीय तहका वादी समुदायका प्रतिनीधिलाई मादल बनाउन आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको...बाँकी

जाजरकोटका झण्डै ४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुदै

May 8, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कक्षा १२ को बार्षिक परीक्षा मंगबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालन गरिने कक्षा १२ को बार्षिक परीक्षा मंगलबारदेखि सुरु हुने भएको हो । जाजरकोट जिल्लाका झण्डै ४ हजार विद्यार्थीहरुले कक्षा १२...बाँकी

जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

May 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, समाचार
जाजरकोटमा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । आर्थिक बर्ष २०८०÷०८१ को लागि प्रदेश वन निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको...बाँकी

खलंगामा बजार अनुगमन, अखाद्य बस्तु बरामत गरी नष्ट

May 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा मंगलबार खलंगा बजार अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,...बाँकी

नेकपा (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमाः पुन

April 30, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवालय गाउँ समितिको अध्यक्षमा मान बहादुर पुन निर्वाचित भएका छन् । सनिबार सम्पन्न गाउँ समितिको सम्मेलनले पुनलाई गाउँ समितिको अध्यक्षमा निर्वाचित गरेको हो । सनिबार सम्पन्न भएको शिवालय गाउँसमितिको सम्मेलनले...बाँकी

जाजरकोटको खलंगामा होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न

April 29, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको छ । स्थानीय महिलाहरुलाई स्वरोजगार बन्न सक्ने क्षमताको विकास गराउन ५ दिने होमस्टे प्रवद्र्धन तथा आधारभुत व्यवस्थापन तालिम सम्पन्न भएको हो ।...बाँकी

बिद्यालय कोष स्थापनाको तयारीमा सुर्योदय मावि कैना

April 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न...बाँकी