जाजरकोट चट्याङ्ग लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङ्गले घाइते महिला उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइ सकेपछि मृत्यु भएको हो । सनिबार बेलुका पौने ६ बजेतिर घर नजिकै परेको चट्याङ्गले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ्ग...
कार्यशालाबाट ९ बुँदे चौरजहारी आचारसंहिता जारी जाजरकोट रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको छ । व्यवसायिक पत्रकारितालाइ जिम्मेवार बनाउन रुकुमपश्चिमको चौरजहारीमा द्धन्द–संवेदनशील सम्बन्धि आबासीय पत्रकारिता कार्यशाला प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाबाट द्धन्द–संवेदनशील पत्रकारिता सम्बधि ९ बुँदे चौरजहारी आचारसंहिता जारी गरिएको छ । कार्यशाला प्रशिक्षणमा जिम्मेवार पत्रकारिता गर्दा...
जाजरकोट बारेकोट गाउँपालिका–८ कोल्लेनीका प्रशान्त सिंह कक्षा १० मा अध्ययनरत बालक हुन् । कक्षा १० को पढाइ पुरा गर्न सिंह जुनी माध्यामिक बिद्यालय नलगाड–५ सिर्केमा दैनिक जाने–आउने गर्दछन् । १६ बर्षका प्रशान्त साथीहरुसंग कोल्लेनीबाट सिर्केको विद्यालय तर्फ जादै थिए । कोल्लेनी र सेपुखोलाको बीच बाटोमा प्रशान्तले जीवन कहिल्यै नदेखेको ठुलो...