जाजरकोट भेरी नगरपालिकाको आयोजनामा दुई दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले दुइ दिने तनाव ब्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी कार्यशाला सम्पन्न गरेको हो । दुइ दिनसम्म चलेको कार्यशालाको पहिलो दिन तनाव व्यवस्थापन सम्बन्धी छलफल गर्नुको साथै...
जाजरकोट Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजनाले नलगाड नगरपालिका र भेरी नगरपालिकाका २३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गत कातिक १७ गते राति गएको भुकम्पबाट प्रभावित २३२ जना विद्यार्थीहरुलाई परियोजनाले शैक्षिक सामाग्री वितरण गरेको हो । (SOAR) परियोजना केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र बिकास...
जाजरकोट लागुऔषध नियन्त्रण तथा रोकथामको लागि युवा जागरण अभियान संचालन गरिरहेको भेरी नगरपालिकाले होटल व्यवसायीसंग छलफल चलाएको छ । सनिबार नगरपालिकाको सभाहलमा जिल्लाका होटल व्यवसायीहरुसंग नगरपालिकाले लागुऔषध नियन्त्रण तथा व्यस्थित मदिरा विक्रिवितरण सम्बन्धि छलफल चलाएको हो । शारिरिक तथा मानसिक सुन्तुलनमा भिन्नता ल्याउने लागुऔषध दुव्र्यसनीलाइ रोकथाम तथा नियन्त्रण गर्न होटल...