Hamro Sanchar

कुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

July 18, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी

भेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा, कुशे घोषणाको तयारीमा

July 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी

भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीले बुझाए ८ बुँदे माग–पत्र

July 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन...बाँकी

अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क

July 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी

छेडागाडमा नगर स्तरीय प्रारम्भिक बालबिकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न

June 18, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिकामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा छेडागाड नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको...बाँकी

मेयर कपको प्रथम उपाधी त्रिवेणी मावि रिम्नलाई

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाले उचालेको छ । भेरी नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाद्धारा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी...बाँकी

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाडमा अन्तरक्रियात्मक छलफल

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले...बाँकी

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिका–४ लाई शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना वडा घोषणा गरिएको छ । “हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा” भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले छेडागाड–४ लाई...बाँकी