आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाल अभियन्ताको सक्रियतामा छेडागाडमा रोकिए बाल बिबाह

April 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
बाल अभियान्ताको सक्रियतामा छेडागाड नगरपालिकामा हुन लागेका बाल बिबाह रोकिएका छन् । उमेर नपुगेका युवा युवतीले भागेर बिबाह गर्न लागेको थाहापाएपछि बाल अभियान्ताले बाल बिबाहलाई रोकेका हुन् । छेडागाड नगरपालिका–७ र ८ का वडा बाल...बाँकी

नेपाल बार एशोसिएसन जाजरकोट अध्यक्षमा प्रकाश कुमार शाही

April 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, समाचार
बिद्वान कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्षमा अधिबक्ता प्रकाश कुमार शाही सर्बसहम चयन भएका छन् । नेपाल बार एशोसिएसन, जाजरकोटको सुक्रबार सम्पन्न जिल्ला अबिधेशनले शाहीलाई अध्यक्षमा सर्बसहम चयन गरेको हो । शाही...बाँकी

छेडागाडका बालबालिकाहरु सवाल पहिचान गर्दै

April 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
छेडागाड नगरपालिकाका १३ वटै वडाका बाल बालिकाहरुले यतिवेला बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिरहेका छन् । नगरस्तरीय योजना तर्जुमा गोष्ठीमा बाल अधिकार सम्बन्धिका योजनाहरुलाई समाबेश गर्न छेडागाडका सबै वडाका बालबालिकाहरुले बाल अधिकार सम्बन्धिका सावलहरु पहिचान...बाँकी

करेन्टको जोखिममा पढ्न बाध्य छन् खातीजेवाका बिद्यार्थी

April 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, विज्ञान/प्रविधी, समाचार
छेडागाड नगरपालिका–४ खातीजेवा स्थित बीरेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरु करेन्टको उच्च जोखिममा रहेर कक्षा कोठामा पढ्न बाध्य भएका छन् । प्रयाप्त कक्षा कोठाको अभावमा करेन्टको उच्च जोखिममा रहेर बालबालिकाहरु कक्षा कोठामा पढ्न बाध्य भएका हुन् ।...बाँकी

पानी परेपछि किसान हर्षित

April 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
लामो समयपछि पानी परेपछि जाजरकोटका किसानहरु हर्षित भएका छन । गत असोज महिनादेखि खडेरी परेका कारण जिल्लामा हिउँदे खेती प्रभावित भएको थियो । पानी नपरेपछि खानेपानीका मुहान तथा नदी तथा खोलानाला सुकेका थिए । खेती...बाँकी

भौतिक बस्तुप्रति आकर्षित बाल मनोबिज्ञान

April 21, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुनै पनि कुराले आकर्षित गर्न नसकेका अबोध बालबालिकाहरुलाई भौतिक बस्तुले मात्र आकर्षित गर्ने गर्दछ । भौतिक बस्तुमा रमाउन बानी लागेको बाल मनोबिज्ञानलाई नत मातृ स्नेहीताले रोक्न सक्छ । नत घरका आमा, बुवा, दाजु, भाईको प्यारले...बाँकी

अनलाईन खबरमा प्रकाशित समाचार पढेपछि नरेशको सोचाईमा परिवर्तन

April 20, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
छेडागाड नगरपालिका–११ सालटाकुरा ढुङ्गीलका नरेश थापा गत साउन १७ गते मलेसियाबाट घर फर्केका हुन् । हाल उनले आफ्नो घर नजिकै कुखुराको दाना उद्योग संचालनमा ल्याएका छन् । दैलेख जिल्लाको पाथीहाल्नामा रहेको कुखुराको दाना उत्पादन उद्योग...बाँकी

जाजरकोट रेडक्रसको एम्बुलेन्स संचालनमा

April 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
लामो समयसम्म भाडामा संचालन गर्न दिएको एम्बुलेन्सलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोट आफैले संचालन गरेको छ । मानव सेवाका क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले जिल्लामा बिरामीहरु ओसार पसार गर्न एम्बुलेन्सको अभाव भईरहेको...बाँकी

अबैध अफिम खेती नष्ट गर्न जाजरकोटमा प्रहरी अभियान

April 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्लाका उच्च भू–भागका बिभिन्न ठाउँमा अबैध रुपमा गरिएको अफिम खेतीलाई नष्ट गर्न प्रहरीले अभियान चलाएको छ । बर्षेनी अभियान चलाउदै आएको नेपाल प्रहरीले यस बर्ष पनि अबैध अफिम खेती नष्ट गर्न नलगाड नगरपालिका र भेरी...बाँकी

कुशे गाउँपालिकामा अपाङ्गता पहिचान तथा परिचय–पत्र बितरण शिविर संचालन

April 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकामा अपाङ्गता पहिचार तथा परिचय–पत्र बितरण शिविर संचालन भएको छ । सेभ द चिल्ड्रेन तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आर्थिक तथा कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा गाउँपालिकाले जहरगाउँमा निशुल्क स्वास्थ्य तथा परिचय–पत्र वितरण...बाँकी