News Portal

गृहपृष्ठ # Jajarkot

लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सहित योजना तय

भेरी नगरपालिकाले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको छ । शनिवार वसेको सरोकारवालाहरुको समन्वयात्मक बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको हो । बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान ऋनतरगत...बाँकी

जाजरकोटमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेर मनाईयो ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस

जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता...बाँकी

सहारा बिहिन बालबालिकालाई विभिन्न सहयोग सामाग्री हस्तान्तरण

अमेरीकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफनो जन्मदिनको अवसरमा जाजरकोटका साहारा विहिन वालवालिकाहरुलाइ विभिन्न पढाइ सहयोग सामाग्रीहरु दिएकी छिन् । जिल्लाको छेडागाड नगरपालिका–१३ कार्कीगाउँ चैतेटाकुराका चार जना दलित वालवालिकाहरुलाइ समाजसेवी थापाले विद्यालय पोषाक, कापी, कलम,...बाँकी

अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भेरी नगरपालिका–१ कालेगाउँमा शुक्रबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय अध्ययनरत बालबालिकाहरुको बौद्धिक क्षमता विकास गराउन अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । युवा जागरण विकास केन्द्र...बाँकी

शैक्षिक सुपरिवेक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत पुगे विद्यालयमा

नलगाड नगरपालिकाले शैक्षिक सुपरिवेक्षणलाई अगाडी बढाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अबस्था सुधार गर्न नगरपालिकाले सुपरिवेक्षणलाई अगाडी बढाएको हो । विद्यालय सुपरिवेक्षणको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी आफैले गरेका छन् । मानव विकासका...बाँकी

मृत अबस्थामा भेटिएको रेडपाण्डा प्रहरीले सव–डिभिजनलाई बुझायो

कुशे गाउँपालिका–९ पैंकमा प्रहरीले मृत अवस्थामा रेडपाण्डा फेला पारेको छ । स्थानीय नागरिकहरुले गरेको खबरका आधारमा प्रहरीले मृत रेडपाण्डा फेला पारेको हो । ९ नम्बर वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई...बाँकी

विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर नेकपा, जाजरकोटले नौ औं औं...बाँकी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको साधारण सभा सम्पन्न

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सोमबार प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको हो । संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता...बाँकी

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघद्धारा नव निर्वाचित साँसदलाई सम्मान

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित साँसदलाई सम्मान गरेको छ । फुलमाला, अविर लगाउनुको साथै सम्मान पत्र प्रदान गरेर राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित साँसदलाई सम्मान...बाँकी

पाँचतारा युवा संरक्षक मन्चको २६ औं साधारण ससभा सम्पन्न

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २६ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्था स्थापना दवसको अबसरमा जिल्ला सदरमुकाम खलंगामा २६ औं साधारण सभा सम्पन्न भएको हो । बार्षिक रुपमा नियमित साधारण सभा सम्पन्न...बाँकी