News Portal

गृहपृष्ठ # Jajarkot

शिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्चद्धारा कार्याशाला सम्पन्न

समाबेशी, गुणस्तरीय शिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाका स्थानीय मुद्धाहरुलाई पाँच बर्षिय रणनीतिक...बाँकी

जीप दुर्घटनाबाट ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाडले निकाल्यो शोक वक्तव्य

सोमबारको जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो । दुखद...बाँकी

जाजरकोटमा जीप दुघर्टना हुदा ११ जनाको मृत्यु, १ जना घाईते

जाजरकोटको छेडागाड नगरपालिकामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् । छेडागाड नगरपालिका–४ भीरबाटीमा जीप दुर्घटना हुदा घटना स्थलमै ११ जनाको मृत्यु भएको छ भने, १ जना गम्भीर...बाँकी

छेडागाडमा ३८१ जनाको स्वास्थ्य परीक्षण गरी ८१ जनालाई अपाङ्गता परिचय–पत्र वितरण

छेडागाड नगरपालिकामा अपाङ्गता परिचय–पत्र वितरण गरिएको छ । अपाङ्गता पहिचान गर्न संचालन गरिएको शिवीरबाटै ८१ जनालाई नगरपालिकाले अपाङ्गता परिचय–पत्र वितरण गरेको हो । नगरपालिकाले अपाङ्गता पहिचान तथा परिचय–पत्र वितरणका लागि दुई दिने विशेष शिवीर संचालन...बाँकी

नगर समन्वय समितिको निर्णयप्रति असहमति जनाउदै वडा अध्यक्ष शर्माद्धारा पत्रकार सम्मेलन

भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले नगर समन्वय समिति (MCC) ले लिएका निर्णयहरुप्रति असहमति जनाउदै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । विधि र पद्धति भन्दा बाहिर गएर नगर समन्वय समितिले लिएका निर्णयप्रति असहमति...बाँकी

हराएका दुई बालकलाई प्रहरीले फेलापारी अविभावकका जिम्मा लगायो

घराबाट हराएका दुई बालकलाई नेपाल प्रहरीले फेलापारी बालकका अविभावकलाई जिम्मा लगाएको छ । बारेकोट गाउँपालिका–१ सिल्पाचौरका दुई बालकलाई नेपाल प्रहरीले रुकुमपश्चिमको चौरजहारीमा फेलापारी सोमबार बालकका अविभावकलाई जिम्मा लगाएको हो । बारेकोट गाउपालिका–१ सिल्पाचौरका पदम बहादुर...बाँकी

गोब्रे च्याउ खेतीमा गीता शाह

जिल्ला सदरमुकाम खलंगाकी गीता शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी छन । खलंगाको माथिल्लो थाप्लेमा गीता च्याउ तथा कृषि फर्मका नामबाट शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी...बाँकी

लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्किक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत खलंगामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समिति, जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भेरी नगरपालिका, बालबिबाह सम्बन्धि साँझा...बाँकी

बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरवी सम्बन्धि अभिमुखीकरण सम्पन्न

भेरी नगरपालिकामा बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुलाई सोमबार बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण गरिएको हो ।...बाँकी

जाजरकोटका प्रकृतिप्रेमी गोविन्द सिंह सम्मानित

प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह सम्मानित भएका छन् । सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका हुन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाबाट सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित गरिएको...बाँकी