News Portal

गृहपृष्ठ # Jajarkot

जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील

निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय...बाँकी

महोत्सवको तेस्रो दिन कुलेन्द्र र पूर्णकलाले तताए जाजरकोट

चौथो जाजरकोट महोत्सवको तेस्रो दिन चर्चित लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा र पूर्णकला विसीले जाजरकोटलाई तताएका थिए । गायक विश्वकर्मा र गायिका विसीको कर्णप्रिय आवाजमा लोकप्रिय गीतहरु गायपछि जाजरकोट तातिएको थियो । गायक गायिकाको गीतलाई सुनेर...बाँकी

अचार तथा च्याउ खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा अचार र च्याउ खेती सम्बन्धिको ७ दिने तालिम सम्पन्न भएको छ । महिला उद्यमशिलताका लागि सामाजिक विकास कार्यालय र युवा जागरण विकास केन्द्र नेपालद्धारा संचालन गरिएको ७ दिने तालिम मंगलबार सम्पन्न भएको...बाँकी

नेपाल शिक्षक महासंघद्धारा जाजरकोट महोत्सवमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि चौथो जाजरकोट महोत्सव सुरु भएको छ । उक्त महोत्सवको दोस्रो दिन नेपाल शिक्षक महासंघले अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । भेरी नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघ स्थानीय...बाँकी

चौथो जाजरकोट महोत्सव आजबाट सुरु

चौथो जाजरकोट महोत्सव–२०७९ सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । चौथो जाजरकोट महोत्सवलाई सोमबार विधिवद रुपमा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ति बालेर चौथो जाजरकोट महोत्सव–२०७९ को...बाँकी

सर्वसुलभ र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति, जाजरकोटको आयोजनामा आईतबार नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी

नलगाडमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

नलगाड नगरपालिकाको दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी...बाँकी

आयोजनाको रकम भ्रष्टाचार गरेको आरोपमा एक शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नेपाल कम्यनिष्ट पार्टी निकट युवा संगठन नेपालले सनिबार एक शिक्षकलाई कालो मोसो दलेको छ । शिक्षण पेशामा रहेर ठेकेदार तथा योजना निर्माण कार्यसंगै सक्रिय राजनीति नगर्न चेतावनी दिदै युवा...बाँकी

जाजरकोटबाट ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण

जाजरकोट जिल्लाका ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले जाजरकोट जिल्लाबाट संकलन गरेका १५४ जातका रैथाने बालीहरु मध्ये ५४ जातका रैथाने बालीलाई...बाँकी

जाजरकोटमा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन

जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको हो । पराम्परागत...बाँकी