News Portal

गृहपृष्ठ # Jajarkot

श्रीमतिले श्रीमान हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आयो

जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आएको छ । हत्यागरी शौचालयको खाल्डोमा राखेर पुरेको लासको मानव कङ्गाल पाँच बर्षपछि नेपाल प्रहरीले निकालेको छ । गोप्य सुचनाको आधारमा नेपाल प्रहरीले पाँच बर्षपछि हत्याको...बाँकी

ट्याक्टर दुर्घटनामा परि तीन जना घाईते

जाजरकोटमा ट्याक्टर दुर्घटनामा परि तिन जना घाइते भएका छन् । घाईते तीन जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–४ शान्तिचौतारा देखि बोहरा तर्फ जाँदै गरेको ट्याक्टर बोहरा मोड नजिकै...बाँकी

नेकपा, जाजरकोट ईन्चार्जको जिम्मेवारीमा पौरख, व्युरो सदस्यको जिम्मेवारीमा विराजन

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका दुई युवा नेतालाई पार्टीले थप जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय समिति र कर्णाली व्युरोको बैठकलेले जाजरकोटका दुई युवा नेतालाई थप जिम्मेवारी दिएको हो । नेकपाको...बाँकी

बाल अधिकार प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाज, जाजरकोटले ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकारका सवालहरु सम्बोधन गर्न नागरिक समाज जाजरकोटले प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो । राजेन्द्र विक्रम शाह संयोजक...बाँकी

कुशेका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

कुशे गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको हो । भेन्डिङ्ग मेसिनबाट छात्राहरुलाई स्यानीटरी प्याड प्रयोगमा सरलता पैदा गर्न...बाँकी

२५ दिनपछि हिरासतबाट विप्लव नेकपाका निराजन रिहाई

विप्लव नेतृत्वको नेकपा, जाजरकोट जिल्ला सचिवालय सदस्य निराजन सी बुधबार रिहाई भएका छन् । २५ दिनको हिरासत बसाई पछि कर्ण बहादुर रम्तेल (निराजन सी) रिहाई भएका हुन् । कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका...बाँकी

नेपालमा भुमिहिनहरुको समस्या र समाधानमा राज्यको दायित्व

नेपालको इतिहासमा ब्यवस्था परिवर्तनका लागि जनताले ठुला–ठुला संघर्षहरु गरेका छन । सामन्ति राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भएता पनि नव सामन्ति राज्यसत्ताको पुनःउदय भयो । लामो समय थला परेको...बाँकी

राष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारीमा

राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा जुटेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकामा निवेदन दर्ताको...बाँकी

त्रिभुवन मावि खलंगाले सम्पन्न ग¥यो सामाजिक परीक्षण

जिल्ला सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले सामाजिक परीक्षण गरेको छ । शिक्षा नियमावली–२०५९ को नियम १७१ (क) बमोजिम त्रिभुवन मावि खलंगाले शुक्रबार सामाजिक परीक्षण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर शाहको...बाँकी

अर्धबार्षिक समिक्षा बैठक सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा अर्धबार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा बिहिबार जिल्लाको समिक्षा बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न समिक्षा बैठकमा जिल्लाका सात वटै पालिका,...बाँकी