News Portal

गृहपृष्ठ # Jajarkot

निर्माण ब्यब्सायि संघ, जाजरकोट अध्यक्षमा कार्की निर्वाचित

निर्माण ब्यवसायी संघ, जाजरकोट अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनमा सहमति जुटन नसकेपछि मंगलवार भएको निर्वाचनबाट अध्यक्ष पदमा कार्की निर्वाचित भएका हुन । प्रत्यासी बुद्धिबहादुर खत्रीलाई १२ मतको अन्तरले पराजित गदै...बाँकी

छेडागाड नगरपालिकाद्धारा पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित

छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । १३ औं नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान...बाँकी

नलगाडमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न

नलगाड नगरपालिकाको दल्लीमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, बनेपाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको...बाँकी

नलगाडमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न

नलगाड नगरपालिकाको दल्लीमा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोट र नलगाड नगरपालिकाको संयुक्त आयोजनामा सोमबार आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला प्रहरी...बाँकी

२८ बुँदे घोषणा–पत्र जारी गर्दै नलगाड शैक्षिक अन्तरक्रिया एवं बहस सम्पन्न

नलगाड नगरपालिकाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रम बिहिबार दल्लीमा सम्पन्न भएको छ । २८ बुँदे घोषणा पत्र जारी गर्दै उक्त अन्तरक्रिया एवं बहस कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट जिल्लाको क्षेत्र नं. १...बाँकी

शाहको अध्यक्षतामा १५ सदस्य राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको जिल्ला कार्यसमिति निर्वाचित

जिल्ला सदरमुकाम खलंगामा सनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अबिधेशन सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम...बाँकी

युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ५ लाख १८ हजार मृत्यु दावी भुक्तानी

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेर कम्पनीले मृत्यु दावी ५ लाख १८ हजार रकम भुक्तानीको चेक...बाँकी

जन्ते लेकमा टेलिकमको फोरजी सेवासहितको टावर संचालन

जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको...बाँकी

माधव कुमार नेपाल राष्ट्रपतिको उमेरदवार बनेमा नेकपा एमालेलाई स्वीकार्य हुन्छः–योगेश भट्टराई

नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उमेरदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...बाँकी

पाँचतारा युवा संरक्षक मञ्चद्धारा पढाई शिवीर सहजकर्ताको क्षमता विकास तालिम संचालन

जिल्ला सदरमुकाम खलंगामा पढाई शिवीर सहजकर्ताहरुको क्षमता विकास तालिम संचालन गरिएको छ । भेरी नगरपालिका–७, ८, ९, १९ र १२ का सहजकर्ताहरुका लागि पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सोमबारदेखि क्षमता...बाँकी