News Portal

गृहपृष्ठ # Jajarkot

पाँचतारा युवा संरक्षक मञ्चद्धारा पढाई शिवीर सहजकर्ताको क्षमता विकास तालिम संचालन

जिल्ला सदरमुकाम खलंगामा पढाई शिवीर सहजकर्ताहरुको क्षमता विकास तालिम संचालन गरिएको छ । भेरी नगरपालिका–७, ८, ९, १९ र १२ का सहजकर्ताहरुका लागि पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सोमबारदेखि क्षमता...बाँकी

जाजरकोट निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना

नलगाड नगरपालिकाले यही फागुन १० गते शैक्षिक बहसको आयोजना गरेको छ । जाजरकोट जिल्लाको निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो । ११ गते आयोजना गरिएको शैक्षिक बहस कार्यक्रम...बाँकी

शैक्षिक सुधारका लागि कुशे–९ मा हेलो अध्यक्ष कार्यक्रम संचालन

कुशे गाउँपालिकाको वडा नं. ९ ले शैक्षिक सुधारका लागि ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याएको छ । गत पुस महिनाको १० गते बसेको वडा समितिको बैठकबाट ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ पारित गरी ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याईएको...बाँकी

न्यायको खोजीमा अदालतको ढोका ढकढक्याउने राधिकाको अठोट

भेरी नगरपालिका–६ की राधिका चन्द सरकारबाट पिडीत एक सामान्य महिला हुन् । २०५७ सालको द्धन्दकालिन समयमा चन्दलाई सुर्खेत जिल्लाको घुमखरे गाविस–९ भेराबारीबाट पक्राउ गरी तत्कालिन प्रहरीले मुद्धा चलाएर जेल हालेको थियो । ८ बर्ष भन्दा...बाँकी

सर्बोत्कृस्ट बिज्ञापन एजेन्सी बिहानी मिडियाका ब्यवस्थापक शर्मा सम्मानित

बाँकेको कोहलपुरस्थित बिहानी मिडियालाइ सर्वोत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा राजऱ्धानीमा  सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित ‘विज्ञापन एजेन्सी भेटघाट तथा उत्कृष्ट १० एजेन्सी’सम्मान कार्यक्रममा बिहानी मिडियालाई सर्वोत्कृष्ट एजेन्सीको रुपमा सम्मान...बाँकी

स्थानीय सरकार संचालन सम्बन्धि जाजरकोटमा अभिमुखीकरण सम्पन्न

जाजरकोटमा स्थानीय सरकार संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ तथा नगरपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख÷उपप्रमुख र वडाअध्यक्षहरुको क्षमता विकासका लागि आयोजित अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा...बाँकी

जाजरकोटको छेडा–खलंगा सडक खण्डमा जेब्राक्रसिङ्ग संचालनमा

जाजरकोट जिल्लाको छेडा–खलंगा सडक खण्डमा सनिबारदेखि जेब्राक्रसिङ्ग संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, जाजरकोट र सडक डिभिजन कार्यालय चौरजहारीको संयुक्त पहलमा जेब्राक्रसिङ्ग संचालनमा आएको हो । जिल्लाको छेडा–खलंगा सडक खण्डमा...बाँकी

कृषि व्यबसायबाट कर्णालीमा उदाउदैः– सदामसिंह राठौंर

कृषि व्यवसायबाट कर्णाली प्रदेशमा जाजरकोटका युवा सदामसिंह राठौर उदाउन थालेका छन् । कृषि उद्यमशिलताबाट अर्थोपाजन गर्न एग्रो प्राली संचालन गरेको दुई बर्षमै राठोर कर्णाली प्रदेशमा उदाउन थालेका हुन् । सदामसिंह राठौर जाजरकोट जिल्ला सदरमुका खलंगाका...बाँकी