News Portal

गृहपृष्ठ # Jajarkot

नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस

आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी

सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयको अबरोध

जाजरकोट जिल्लाको सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयले अबरोध गरेका छन् । भवनको निर्माण कार्यबाट टोलबासीले प्रयोग गर्दै आएको बाटो भत्किएको भन्दै स्थानीयले काममा अबरोध गरेका हुन् । कार्यालय भवन निर्माण कार्य सुरु गर्दा...बाँकी

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी

एक हप्ता विद्यालय बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिसदले जारी गर्यो परिपत्र

नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सात वटै स्थानीय तहका सबै सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने भएको छ । राष्ट्रिय स्तरको घोषित कार्यक्रम अनुसार नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सवै सामुदायिक विद्यालय एक...बाँकी

पहिरोले मकै खेतीबाली नष्ट

जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो । नगरपालिकालाई मकैं, गहुँ,...बाँकी

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले...बाँकी

भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

यही भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा तयारी गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो । प्रदेश पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको...बाँकी

कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोपको कार्यतालिका सार्वजनिक

जिल्लाका सात वटै पालिकामा कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोप अभियान सुरु हुने भएको छ । ५ बर्षदेखि माथि र ११ बर्षभन्दा कम उम्मेर समुहका बालबालिकाहरुलाई लगाईने फाईजर–बायोएनटेक खोप अभियानको कार्यतालिका सार्वजनिक भएको गरिएको छ । खोप...बाँकी