Hamro Sanchar

लामो बाट हाल्ने जाजरकोटको मृत्यु संस्कार

February 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मान्छे मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौदेखि चल्दै आएको छ । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो...बाँकी

स्मृतीमा महान् जनयुद्ध दिवस फागुन, १ गते

February 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
“गुमाउनका लागि एउटा हत्कट्टी र नेल । पाउनका लागि सिङ्गो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती । २०५२ फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान...बाँकी

नगर प्रमुख रावलको सफल कार्यकाल

February 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले सफल कार्यकाल पूरा गरेका छन् । संस्थागत सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास, कृषि–सहकारी, रोजगार, शिक्षा–स्वास्थ्य, खेलकुद–सँस्कृति, पर्यटन, खानेपानी तथा सरसफाई, लैङ्गिक समाता तथा समावेशीकरण, वातावरण संरक्षण र विपद व्यवस्थापनका...बाँकी

जाजरकोट जिल्लाको मतदाता संख्या एक लाख चार हजार

February 10, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, पत्रपत्रिका, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले...बाँकी

चलचित्रकर्मी रोशन बिसी नेकपा एमाले परित्याग गरेर नकपा (माओवादी केन्द्र) मा प्रवेश

February 10, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, खेलकुद, जिवनशैली, मुख्य समाचार, समाचार
चलचित्रकर्मी रोश बिसीले नेकपा एमाले पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) नलगाड नगरपालिकाको ७ नम्बर वडा कमिटीले बुधबार मन्मैमा आयोजना गरेको एक कार्यक्रममा चलचित्रकर्मी रोशन बिसी लगाएत ८...बाँकी

भारी हिमपातले जाजरकोटमा लाखौं सुन्तलाका बिरुवा नष्ट

February 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
दुई दिनसम्मको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौं सुन्तलाका विरुवा नष्ट भएका छन् । प्लाष्टिक टनेलभित्र ग्राफटिङ्ग गरिएका लाखौं सुन्तला, ओखर, कागति, लगाएत बिभिन्न जातका बिरुवाहरु भारी हिमपातले थिचारिएर नष्ट भएका हुन् । बिहिबार देखि...बाँकी

बदलिएको पिपलचौरको जनता प्राथमिक विद्यालय

February 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–४ पिपलचौरको जनता प्राथमिक विद्यालय कुनैवेला रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकामा प्रकाशित हुने समाचार स्रोतको खानी थियो । बगरको छेउमै भएको विद्यालय भवन बाढीले बगाएपछि उक्त विद्यालय मिडियामा खुवै छायो । नेपाली बीबिसी सेवादेखि...बाँकी

नलगाड नगरपालिकाद्धारा मरणोप्रान्त गाने बोहरालाई सम्मान

February 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको कला, साहित्य र साँस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा अतुलनिय योगदान गरेका नलगाड नगरपालिका–५ का स्वर्गिय गाने बोहरालाई नलगाड नगरपालिकाले यस बर्ष मरणोप्रान्त सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ । जाजरकोट जिल्लालाई फरक पहिचान दिन...बाँकी

नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न

February 3, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको समिक्षा बैठक सम्पन्न भएको छ । १४ गतेदेखि सुरु गरिएको समिक्षा बैठक १६ गते सम्पन्न भएको थियो । बैठकले नगरपालिका स्थापना कालदेखि हाल (५ बर्ष) सम्म गरेका कामको समिक्षा तथा प्रगति मुल्याङकण गरेको...बाँकी

जाजरकोट काँग्रेसको प्रवक्तामाः छवि पन्त

February 1, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटको पार्टी प्रवक्तामा युवा नेता छवि पन्तलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेस जाजरकोटले सहसचिव समेत रहेका युवा नेता पन्तलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) पार्टी सभापति...बाँकी