Hamro Sanchar

किनाराको साँक्षी होईन बारेकोट स्वयं फिराद हो

February 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, विचार, समाचार
अतितलाई सम्झिदा अहिले पनि शरीर थरथरी काँपिरहन्छ । प्रतिशोधको भाव जागृत हुन्छ । लालाबालासंग घरमा सुतिरहेको अबस्थामा एका–एक बन्दुकधारी पुलिसले अपहरणगरी हत्या गरेको घटनालाई सम्झिनु होस ती नाबालक, जीवन संगिनी र बुढा आमा–बाबालाई कस्तो भयो...बाँकी

नेकपा (माओवादी केन्द्र) बाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

February 18, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
देशका ७५३ स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारले आगामी बैसाख ३० गतेको मिति घोषणा गरेपछि जिल्लामा चुनावी माहोल बढ्न थालेको छ । जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...बाँकी

समृद्धीको लयमा नलगाडः हिजो, आज र भोली

February 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
सामान्य परिचय: संघीयता कार्यान्वयनको सिलसिलामा विक्रम सम्बत २०७३ सालमा नलगाड नगरपालिकाले आफ्नो आकार तय ग¥यो । साबिक रग्दा, भगवती, खगेनकोट, डाडागाउ र लह गाविसलाई एकीकृत गरी नलगाड नगरपालिका निर्माण भयको छ । यस पालिकामा १३...बाँकी

भेरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ६ जना आकांंक्षी

February 15, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल सरकारकाले आगामी बैसाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरे पश्चात जाजरकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पालिका अध्यक्ष तथा मेयरको टिकटको दावी गर्न थालेका छन्...बाँकी

नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँकमिटी उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश

February 15, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) का बारेकोट गाउँ कमिटीका उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बारेकोट गाउँ कमिटीले बारेकोटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी...बाँकी

सामुदायिक रेडियो नलगाड एफएमको निर्माण कार्य आजदेखि सुरु

February 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
सामुदायिक रेडियो नलगाड एफएमको टावर, स्टुडियो निर्माण तथा सामाग्री जडान लगाएतको निर्माण कार्य सुरु भएको छ । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख टेक बहादुर रावलले शिलन्यास गरेका छन् । टावरको फाउण्डेसनमा नगर प्रमुख...बाँकी

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

February 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ...बाँकी

फोटो खिच्ने रहरमै १४ बर्षिय बालिकाको ज्यान गयो

February 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
फोटो खिच्ने रहरै–रहरमा नलगाड–३ चावलेचौरकी १४ बर्षिय बालिकाको ज्यान गएको छ । आफुभन्दा पछाडीको भाईलाई मोवाईलमा झुण्डीएको फोटा खिच्न लगाएर रुखमा झुण्डिएपछि १४ बर्षिय बालिकाको ज्यान गएको हो । दाउरा लिन आईतबार घरदेखि जंगल पुगेकी...बाँकी

अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री शाहको शव शिवालयमा अन्त्यष्टी

February 13, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, रोचक बिचित्र, समाचार
अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री तेज विक्रम शाहको शव शिवालयमा अन्त्यष्टी गरिएको छ । आईतबार बिहान १० बजेतिर शाहको निवास माथिल्लो थाप्लेमा पार्थीप शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । विक्रम सम्बत १९८७ साल जन्मिएका पूर्वआपुर्ति...बाँकी

९१ बर्षको उमेरमा पूर्वसहायक मन्त्री शाहको निधन

February 13, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको सनिबार निधन भएको छ । नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुज्नीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने...बाँकी