Hamro Sanchar

हावाहुरीले जाजरकोट जिल्ला अदालतमा बीस लाख भन्दा बढिको क्षेती

April 30, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
शुक्रबार राती आएको हावाहुरीले जिल्ला अदालतको ६ कोठे भवनको छाना उढाएको छ । घरको छाना उढाउनेगरी आएको हावाहुरीले जिल्ला अदालतको भवनको वाल भत्काउनुको साथै कुर्सी टेवुल र नेटईन्टर नेटको तारामा क्षेती पुर्याएको छ । राती...बाँकी

मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने, पोष्टर, पम्प्लेटमा प्रतिबन्ध

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो...बाँकी

मेयर कपको प्रथम उपाधी त्रिवेणी मावि रिम्नलाई

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाले उचालेको छ । भेरी नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाद्धारा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी...बाँकी

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाडमा अन्तरक्रियात्मक छलफल

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले...बाँकी

शतप्रतिशत बालबालिका बिद्यालयमा भर्ना वडा घोषणा

March 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
छेडागाड नगरपालिका–४ लाई शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना वडा घोषणा गरिएको छ । “हामी सबैको एउटै इच्छा बाल बालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा” भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लाल बहादुर महताराले छेडागाड–४ लाई...बाँकी

छेडागाड–११ बालमैत्री वडा घोषणा

March 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिका–११ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनले गरेको कानुनी व्यवस्था अनुसार ११ नम्बर वडालाई आईतबार छेडागाड नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको हो । बालबालिका सम्बन्धि सेवा प्रवाह र संस्थागत...बाँकी

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

March 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि सुक्रबार भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग भेरी नगरपालिकाले समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । विगत तीन बर्ष पहिले देखि भेरी नगरपालिकाले...बाँकी

नेपाली काँग्रेस परित्याग गरेर जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश

March 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, पत्रपत्रिका, मुख्य समाचार, राजनीति, समाचार
जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना...बाँकी

पार्टी सदस्यलाई भोट नहाल्ने छुट भएता पनि अन्तरघात गर्ने छुट छैन्ः– सभापति सिंह

March 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी बैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टी सदस्यलाई अन्तरघात गर्ने छुट नभएको नेपाली काँग्रेस जाजरकोट सभापति बेदराज सिंहले बताएका छन् । चुनाव लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको चौथो दिन भेरी...बाँकी

परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्

March 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, राजनीति, विचार, समाचार
बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।...बाँकी