News Portal

गृहपृष्ठ # Surkhet

वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक सम्पन्न

खुर्खेत वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक विहिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) वडा नं. ३ को झरना टोल कमिटीको बैठक सम्पन्न भएको हो । उक्त टोल कमिटीको बैठक जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत...बाँकी

कर्णालीको स्वास्थ्य सेवालाई सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता

कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने...बाँकी

नेपाली काँग्रेस परित्याग गरेर जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश

जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना...बाँकी

जेल जेल जस्तो लाग्दैनथ्यो

माओवादी भएकै कारणले हामीलाई राज्यविरुद्धको अपराधमा पुर्पक्षका लागि कारागार शाखा सुर्खेत पुर्याइएको थियो । गज्जब थिए ती दिनहरु ! राज्य बदल्न भनेर हिँडेका २०–२२ वर्षका युवाहरु आफ्नो जीवनका सर्वोत्तम समय गणतन्त्र, समाजवाद र साम्यवादको सपनामा...बाँकी

जनस्वास्थ, खाना र खेतीपाती केन्द्रित बजेट ल्याउन कर्णाली प्रदेश सरकारलाई खाद्यका लागि कृषि अभियानको सुझाव

खाद्यका लागि कृषि अभियानका अभियान्ताहरुले कर्णाली प्रशेश सरकारलाई बिहिबार सुझाब दिएका छन् । प्रदेश योजना आयोग मार्फत प्रदेश सरकारलाई दिएको लिखित सुझाब कर्णाली प्रदेश सरकारको आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने...बाँकी

नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । नयाँ बर्ष–२०७८ सालको शुभ–कामना आदान प्रदान गर्ने क्रममा तालिममा सहभागी कर्मचारीहरुले आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । संघीय कार्यालयमा कार्यरत...बाँकी