Hamro Sanchar

स्मृतीमा सहिद सप्ताह फागुण १४ र नलगाड

March 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
२०५२ साल फाल्गुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा घोषणा गरिएको महान् जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभै नेपाली राजनीतिकमै बदलाभ ल्याउन सक्ने एक ऐतिहासिक पहल कदमी थियो, भन्ने कुरा आज प्रमाणित भई...बाँकी

नागरिक समाज सञ्जालद्धारा कुशे गाउँपालिकाको ध्यानाकर्षण

March 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
कुशे गाउँपालिकामा रहेको नागरिक समाज सञ्जालले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । नागरिक समाज सञ्जाल कुशेले शुक्रबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीलाई पत्र बुझाएर गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । नागरिक समाज सञ्जालका १२ जना...बाँकी

पूर्वजनमुक्ति सेना नेपालको आगामी दायित्व र भुमिका

March 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
तत्कालिन शाही सत्ताको सातो खान सफल पूर्व जनमुक्ति सेना नेपालको काँधमा यतिवेला नयाँ जिम्मेवारी आईपुगेको मैले महसुस गरेकी छु । किनकी म पनि पूर्ब जनमुक्ति सेना नेपालको एक ईमान्दार सिपाही हुनुको नाताले पनि यति भन्दै...बाँकी

नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

February 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयरमा चुनाव लड्न आकाँक्षा राखेका नेताहरुले आ–आफ्नो नाम सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस पार्टीबाट नलगाड नगरपालिकामा मेयरको चुनाव लड्ने आकाँक्षा राख्नेहरुमा ६ जना नेता परेका...बाँकी

लघु जलविद्युत आयोजनाप्रति मन्त्री सिंहको चासो

February 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका लघु जलविद्युत आयोजनाप्रति जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले चासो बढाएका छन् । लामो समयसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका साना लगानीका लघु जलविद्युत योजनाहरुप्रति मन्त्री सिंहले चासो...बाँकी

नेकपा एमालेबाट नलगाड नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

February 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै जिल्लामा दिनानुदिन चुनावी माहोल तातिदै गएको छ । पार्टीका नेताहरुले पालिकाका अध्यक्ष तथा मेयरको उमेरदवारमा आकाँक्षा प्रकट गर्न थालेका छन् । उमेरदवारको आकाँक्षा प्रकट गर्नेमा नेकपा एमालेबाट नलगाड...बाँकी

जिल्ला सदरमुकाममा छैन बसपार्क, सडकमै गाडी पार्किङ्ग

February 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बसपार्क नहुदा गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । साँघुरो बस पार्कमा गाडी पार्किङ्ग गर्नु पर्ने समस्या भएको छ । जिल्लामा मोटरबाटो पुगेको १५ बर्ष पुगेको छ तर यातायातका साधान राख्ने...बाँकी

सबै मतदाताहरुको परिचय–पत्र जारी गर्न निर्वाचन आयोगसंग नेपाली काँग्रेस जाजरकोटको अनुरोध

February 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
जिल्लाका सबै मतदाताहरुको परिचय–पत्र जारी गर्न निर्वाचन आयोगसंग नेपाली कांग्रेस जाजरकोटले अनुरोध गरेको छ । आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस जाजरकोटले निर्वाचन आयोगसंग यस्तो अनुरोध गरेको हो । जारी प्रेस विज्ञप्ती मार्फत...बाँकी

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

February 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, महोत्सव विशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी बैसाख ३० गते सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनमा सक्रिय भाग लिन नेकपा एमाले जाजरकोटका नेताहरुले राजनीतिक सक्रियता बढाएका छन् । नेताहरुले भेरी नगरपालिकाको मेयरको टिकट पाएमा चुनाव लड्न तयार रहेको...बाँकी

छेडाबजारमा सिसिटिभी क्यामेरा जडान

February 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जाजरकोटको छेडाबजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका–१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिबालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले...बाँकी