Hamro Sanchar

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका साडी ५ हजार किसान लाभाम्बित

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जाजरकोटका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका छन् । आर्थिक बर्ष २०७४÷०७५ बाट जाजरकोटमा संचालन भएको परियोजनाबाट जिल्लाका ५ हजार ४७३ जना किसान लाभाम्बित भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण...बाँकी

डिभिजन वन कार्यालयद्धारा ५७ लाख भन्दा बढि राजश्व संकलन

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
डिभिजन वन कार्यालय, जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जडिवुटी, खोटो र काठबाट डिभिजन वन कार्यालय जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको हो । राजश्व संकलनका क्षेत्र जडिवुटी, खोटो...बाँकी

खानेपानी योजनाबाट जिल्लाका २ हजार ६ सय घरधुरी लाभाम्बित

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
खानेपानी योजनाबाट जिल्लाका २ हजार ६७८ घरधुरी लाभाम्बित भएका छन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा निर्माण गरेका खानेपानी योजनाबाट २ हजार ६७८ घरधुरी लाभाम्बित भएका हुन् । आब...बाँकी

जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले पाए छात्रबृति

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा उच्च शिक्षा अध्ययनरत १९ जना विद्यार्थीले छात्रबृति पाएका छन् । कर्णाली प्रदेश सरकारको छात्रबृति कार्यक्रम अन्तरगत सामाजिक बिकास कार्यालय, जाजरकोटले उच्च शिक्षा अध्ययनरत १९ जनालाई छात्रबृति दिएको हो । छोरी बुहारी छात्रबृति कार्यक्रम अन्तरगत...बाँकी

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा २६ लाख राजश्व संकलन

November 15, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटले २६ लाख ५ हजार ८ राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा २६ लाख ५ हजार ८ बार्षिक राजश्व संकलन गरेको हो । सरकारी सम्पतिबाट...बाँकी

अलविदा स्यानदाई

November 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
कस्तो संयोग हामी नलगाडको दल्ली जादै थियौ । त्यहाँ प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको चौथो अधिवेशन र वाईसिएल नेपाल नलगाड नगरको प्रथम समेलन पनि थियो । त्यहाँ ज्यादा बुवाको मीत हाम्रो मीतबुवा कालेगाउँमा ब्रेन ह्मावर...बाँकी

जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा भवन निर्माण

November 14, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जनता आबास अन्तरगत पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १७३ वटा भवन निर्माण गरेको छ । २०० वटा भवन निर्माण गर्ने लक्ष्य लिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटले आर्थिक बर्ष २०७७÷०७८ मा जनता आबास अन्तरगत जाजरकोटमा १७३ वटा...बाँकी

सडक डिभिजनद्धारा जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग

November 14, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटमा ६ किलोमिटर माटो कटिङ्ग गरेको छ भने, १ दशमलब ५ किलोमिटर सडक ग्राभेल गरेको छ । रुकुमपश्चिमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा जाजरकोट जिल्लामा सडकको उक्त...बाँकी

“२१ औं शताव्दिका बालबालिकाको समस्या र सरोकार तथा आशा र विश्वासहरु”

November 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
धेरै प्रकारका समस्याजनक अवस्थाको भूमरी वीच बालबालिकाहरु बाँच्न वाध्य छन् विद्यालय जाने बालबालिकाको संख्या हालसम्मकै उच्च भएता पनि गुणस्तरीय शिक्षाको उद्देश्य भने पुरा हुन सकेको छैन । किनकी विद्यालयमा उपस्थिति मात्रैले सिकाइको सुनिश्चितता गर्दैन ।...बाँकी

मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद

November 11, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका छन् । कर्णाली प्रदेश सरकार हालै परिवर्तन भएपछि मन्त्री बन्ने दौडमा जाजरकोटका दुई साँसद रहेका हुन् । केही दिनमै बिस्तार हुन लागेको कर्णाली प्रदेश सरकारको...बाँकी