November 18, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विचार,
समाचार मानसिक रोग भनेको यस्तो रोग हो । जसले मान्छेलाई मानसिक रुपमा मात्र नभएर शारिरिक रुपमा कमजोर बनाउदछ भने, आर्थिक रपमा परनिर्भर र समाजिक, साँस्कृतिक रुपमा बहिस्कृत एक्लो बनाउदछ । जनवायु परिवर्तन र वायु प्रदुर्षनको तिर्व...बाँकी Jajarkot Tika Biswakarma November 18, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार भन्सार छली (चोरी) का तीन वटा मोटरसाईकल जाजरकोटको प्रहरीले नियन्त्रणमा लिएको छ । आबश्यक कारबाही गर्न नियन्त्रणमा लिएका भन्सार छली (चोरी) का उक्त मोटरसाईकल प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । विभिन्न मिति र स्थानमा...बाँकी DPO Jajarkot Jajarkot November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिकपूर्वाधार निर्माण पश्चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो । थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास...बाँकी shibalayamun.gov.np November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको...बाँकी junichaandemun.gov.np November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
मनोरञ्जन,
मुख्य समाचार,
समाचार पर्यटकीय क्षेत्रको प्रवल सम्भावना रहेको बारेकोटलाई पर्यटनको विश्व बजारमा पु¥याउन गाउँपालिकाले विशेष जोड दिएको छ । सडक, खानेपानी, विद्युत जस्ता भौतिकपूर्वाधारका सुचकहरु पुरा हुदै गएपछि गाउँपालिकाले पर्यटन बिकासमा जोड दिन थालेको हो । रमणिय कराईचुली...बाँकी barekotmun.gov.np November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद...बाँकी kushemun.gov.np November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार भेरी नगरपालिकाले १६८ वटा योजनामध्ये १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । भेरी नगरपालिकाले १६२ वटा योजनाको निर्माण कार्य आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न गरेको हो । आब २०७७÷०७८ मा नगरपालिकाले तर्जुमा गरेका...बाँकी bherimun.gov.np November 16, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार नलगाड नगरपालिकाले ११९ दशमलब ९७ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ । नलगाड नगरपालिकाले प्रक्षपन गरिएको लक्ष्य भन्दा १९ दशमलब ९७ प्रतिशत बढि आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷०७८ मा ६५ लाख...बाँकी tribeninalgaadmun.gov.np November 15, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले ५६ हजार ११० बार्षिक राजश्व संकलन गरेको हो...बाँकी Jajarkot November 15, 2021 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार कृषि विकास कार्यालय, जाजरकोटको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु रहेको छ । आर्थिक बर्ष २०७५÷०७६ देखि हालसम्म कृषि विकास कार्यालयको नाममा ३६ लाख ८३ हजार ६१३ बेरुजु पुगेको हो । आर्थिक बर्ष २०७५÷०७६...बाँकी Jajarkot