Hamro Sanchar

समावेशीकरण तथा पहुँच पबद्र्धन गर्न जाजरकोटमा अभिमुखीकरण कार्यशाला सम्पन्न

April 20, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समावेशीकरण तथा पहुँच प्रवद्र्धन गर्न जाजरकोटको नलगाड र भेरी नगरपालिकामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । नलगाड नगरपालिकामा बिहिबार अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो भने, भेरी नगरपालिकामा शुक्रबार सम्पन्न भएको...बाँकी

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

April 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हेल्पिङ्ग हट्सको समन्वय तथा सहयोगमा हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण...बाँकी

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

April 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द्र थारुको शव फेला परेको छ । भेरी नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएा थारुको शव २३ दिनपछि फेला परेको हो । बुधबार...बाँकी

जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन

April 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा बुधबारदेखि हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो । जाजरकोट जिल्ला जन्मेका, हुर्केका र पढेका...बाँकी

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

March 31, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी

विपद प्रतिकार्य नागरिक पैरवी मञ्च, जाजरकोटको अध्यक्षमा लामिछाने

March 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जाजरकोटमा विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको छ । नागरिक अधिकारका पक्षमा पैरवी गर्न कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को समन्वयमा सनिबार विपद प्रतिकार्य नागरिक पैरवी मञ्च गठन भएको हो ।...बाँकी

सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध

March 18, 2024 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो । शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान...बाँकी

राष्ट्रिय भूमि आयोग जाजरकोटले ६ हजार बढिको लगत संकलन

March 17, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटले हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हालसम्म गरेका कामको प्रगति सार्वजनिक गरेको हो । आयोगका जिल्ला अध्यक्ष सर्पराज रावतले हालसम्म जिल्लामा...बाँकी

न धारा, न पानी तर सुन्दर धारापानी

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

डोजर आतंककाे हल्ला र खलंगा बासीको चिन्ता

March 14, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
जनक केसी विषय प्रवेशः– अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचनापछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार...बाँकी