February 11, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विज्ञान/प्रविधी,
समाचार बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरिएको हो । “जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना”...बाँकी Jajarkot February 9, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाईएका जिल्ला सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको...बाँकी Jajarkot February 6, 2024 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले...बाँकी barekotmun.gov.np Jajarkot February 6, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
विज्ञान/प्रविधी,
समाचार दाङ्गको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरिएको हो । सुशासन सेवा अन्तरगत अनलाइन नक्सा पास प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने...बाँकी Danga Jajarkot February 4, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार भुकम्प आएर घरहरु भत्काउला भन्ने कल्पना समेत नगरेका बारेकोटको सिल्पाचौर बासीलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास बिहिन बनायो । घरबास बिहिन भएर जग्गाको छेउकुनामा पाल टाँगेर बस्नुपर्ने अबस्था आई लाग्ला भन्ने...बाँकी barekotmun.gov.np Jajarkot February 3, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार स्टार्ट फण्ट नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु...बाँकी Jajarkot February 2, 2024 |
Posted by Digital Sanchar |
जिवनशैली,
मुख्य समाचार,
समाचार भेरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँचबारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न...बाँकी Jajarkot January 27, 2024 |
Posted by Digital Sanchar |
अर्थ,
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका उत्कृष्ट भएको छ भने, स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिका उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७९÷८०...बाँकी Jajarkot January 12, 2024 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । जिल्ला विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन समिति मार्फत सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको हो । कात्तिक...बाँकी Jajarkot प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनले फिजियोथेरापी सम्बन्धिका सामाग्री हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो । प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा...बाँकी Jajarkot