बाल अभियान्ताको सक्रियतामा छेडागाड नगरपालिकामा हुन लागेका बाल बिबाह रोकिएका छन् । उमेर नपुगेका युवा युवतीले भागेर बिबाह गर्न लागेको थाहापाएपछि बाल अभियान्ताले बाल बिबाहलाई रोकेका हुन् । छेडागाड नगरपालिका–७ र ८ का वडा बाल...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot बिद्वान कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्षमा अधिबक्ता प्रकाश कुमार शाही सर्बसहम चयन भएका छन् । नेपाल बार एशोसिएसन, जाजरकोटको सुक्रबार सम्पन्न जिल्ला अबिधेशनले शाहीलाई अध्यक्षमा सर्बसहम चयन गरेको हो । शाही...बाँकी
Jajarkot Prakash Shah छेडागाड नगरपालिकाका १३ वटै वडाका बाल बालिकाहरुले यतिवेला बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिरहेका छन् । नगरस्तरीय योजना तर्जुमा गोष्ठीमा बाल अधिकार सम्बन्धिका योजनाहरुलाई समाबेश गर्न छेडागाडका सबै वडाका बालबालिकाहरुले बाल अधिकार सम्बन्धिका सावलहरु पहिचान...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot छेडागाड नगरपालिका–४ खातीजेवा स्थित बीरेन्द्र आधारभुत बिद्यालयका बिद्यार्थीहरु करेन्टको उच्च जोखिममा रहेर कक्षा कोठामा पढ्न बाध्य भएका छन् । प्रयाप्त कक्षा कोठाको अभावमा करेन्टको उच्च जोखिममा रहेर बालबालिकाहरु कक्षा कोठामा पढ्न बाध्य भएका हुन् ।...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot Mahatara Lb' लामो समयपछि पानी परेपछि जाजरकोटका किसानहरु हर्षित भएका छन । गत असोज महिनादेखि खडेरी परेका कारण जिल्लामा हिउँदे खेती प्रभावित भएको थियो । पानी नपरेपछि खानेपानीका मुहान तथा नदी तथा खोलानाला सुकेका थिए । खेती...बाँकी
Badri Panta Jajarkot Maya Gharti कुनै पनि कुराले आकर्षित गर्न नसकेका अबोध बालबालिकाहरुलाई भौतिक बस्तुले मात्र आकर्षित गर्ने गर्दछ । भौतिक बस्तुमा रमाउन बानी लागेको बाल मनोबिज्ञानलाई नत मातृ स्नेहीताले रोक्न सक्छ । नत घरका आमा, बुवा, दाजु, भाईको प्यारले...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot Mahatara Lb' गाई तथा भैसीको दहि जमाउनका लागि नलगाड नगरपालिका, ५ लहँमा परम्परागत तरिकाले काठको ठेकी कोर्दै । तस्वीरः बद्री पन्त...बाँकी
Badri Pant Jajarkot छेडागाड नगरपालिका–११ सालटाकुरा ढुङ्गीलका नरेश थापा गत साउन १७ गते मलेसियाबाट घर फर्केका हुन् । हाल उनले आफ्नो घर नजिकै कुखुराको दाना उद्योग संचालनमा ल्याएका छन् । दैलेख जिल्लाको पाथीहाल्नामा रहेको कुखुराको दाना उत्पादन उद्योग...बाँकी
Chhabi Panta chhedagadmun.gov.np Jajarkot Mahatara Lb' लामो समयसम्म भाडामा संचालन गर्न दिएको एम्बुलेन्सलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोट आफैले संचालन गरेको छ । मानव सेवाका क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले जिल्लामा बिरामीहरु ओसार पसार गर्न एम्बुलेन्सको अभाव भईरहेको...बाँकी
Jajarkot जिल्लाका उच्च भू–भागका बिभिन्न ठाउँमा अबैध रुपमा गरिएको अफिम खेतीलाई नष्ट गर्न प्रहरीले अभियान चलाएको छ । बर्षेनी अभियान चलाउदै आएको नेपाल प्रहरीले यस बर्ष पनि अबैध अफिम खेती नष्ट गर्न नलगाड नगरपालिका र भेरी...बाँकी
Jajarkot