News Portal

गृहपृष्ठ # DHO Jajarkot

जाजरकोटमा २४ घण्टामा ६४ जना कोरोना मुक्त, ४१ जना संक्रमित

२४ घण्टाको समयमा जिल्लामा ६४ जना कोरोना मुक्त भएका छन् भने, ४१ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ५५९ जना सक्रिय संक्रमितहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उपचार गराई रहेका छन् । जिल्लामा हालसम्म ९ हजार...बाँकी

जाजरकोटमा सनिबार ५८२ जना सक्रिय संक्रमित

जिल्लामा सनिबार सक्रिय कोरोना संक्रमित ५८२ जना रहेका छन् । उनीहरुले होम तथा अस्पतालका आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । २४ घण्टाको समयमा जिल्लाका बिभिन्न ठाउँमा ६४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २५ जनालाई कोरोना...बाँकी

एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तलाई लेखेको खुल्ला पत्र

एक कोरोना संक्रमितले पत्रकार बद्री पन्तका नाममा खुल्ला पत्र लेखेका छन् । जिल्ला अस्पतालको आइशोलेसन बेडमा रहेर उपचार गराई रहेका संक्रमितले निकै भावुक मुद्रमा पत्रकार पन्तको नाममा खुल्ला पत्र लेखेका छन् । यस्तो छ खुल्ला...बाँकी

कोरोना भाइरसको टाइमलाइन र उपचार विधि

यतिबेला भारत र नेपाल कोरोना महामारीको दोस्रो लहरका कारण आक्रान्त छन् । दैनिक लाखौंको संक्रमण र हजारौंको मृत्यु भारतको पछिल्लो एक महिना यताको नियति हो । नेपालमा पनि दैनिक करीब १० हजारको हाराहारीमा संक्रमित र...बाँकी

अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारीको सहयोग

नेत्र विक्रम चन्द (विप्लब) नेतृत्व रहेको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जाजरकोटले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई सहयोग गरेको छ । ३० वटा अक्सिजन सिलिण्डर रिफिलिङ्ग गर्न स्वास्थ्य सेवा कार्यालयलाई अखिल क्रान्तिकारी, जाजरकोटले...बाँकी

जाजरकोटमा २४ घण्टामा ३६ जना कोरोना मुक्त, ४६ जना सक्रमित थपिए

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४६ जना संक्रमित थपिएका छन् । जिल्लामा सोमबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११...बाँकी

कोरोना उपचारको फ्रन्ट लाईनमा पत्रकार बद्री पन्त

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा जसरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन् । त्यसैगरी जाजरकोटका पत्रकार बद्री पन्त पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा दिनरात खटिरहेका छन् । रेडियो नेपाल र सगरमाथा...बाँकी

भेरीमा २४ घण्टाको समयमा ८६ जनाले कोरोना जिते, १६ जना संक्रमित थपिए

जिल्लाको भेरी नगरपालिकामा आईतबार ८६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । १६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा लगाएत...बाँकी

जाजरकोटमा सक्रिय संक्रमित ५८७ जना

जाजरकोट जिल्लामा सुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । हालसम्म जिल्लामा ४०१ जनाले कोरोना जितेर घर पर्कका छन् भने, थप उपचारको लागि ६ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २...बाँकी

जाजरकोटमा कोरोना संक्रमितहरुको उपचारमा थप व्यवस्थापन

जाजरकोटमा कोभिड–१९ संक्रमितहरुको उपचारमा थप व्यबस्थापन गर्न थालिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले तिब्र रुप लिन थालेपछि उपचार व्यवस्थापन थप गर्न लागिएको हो । सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताललाई कोभिड–१९ उपचार अस्पतामा विकास...बाँकी