News Portal

गृहपृष्ठ # DHO Jajarkot

जाजरकोटमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो तीन

जाजरकोटमा एक जना कोरोना संक्रमितको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचार गराई रहेका भेरी नगरपालिका–७ दोकानाका ७६ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको मंगलबार दिउसो...बाँकी

जाजरकोटमा ७०८ जना कोरोना संक्रमित, ३०० जना कोरोना मुक्त

जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८...बाँकी

भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन

जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ३३७ बाट ३०५ मा झ¥यो

जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या बिहिबार ३३७ जनाबाट ३०५ मा झरेको छ । ३७ जना बिरामीहरु सन्चो भएर बिहिबार घर फर्केपछि ३३७ जना सक्रिय संक्रमितहरुको संख्या घटेर ३०५ मा पुगेको हो । जिल्लामा संक्रमितहरु सन्चो भएर...बाँकी

कोरोनाबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

कोरोना संक्रमणबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार नलगाड नगरपालिका–११ का एक वडा सदस्यको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । कोरोना संक्रमणबाट भेरी नगरपालिका–४ सिर्जना टोलकी...बाँकी

जाजरकोटमा कोरोना सक्रिय संक्रमित ४३०

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले जाजरकोटमा व्यापक रुप लिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ४ सय ३० जना पुगेको छ । संक्रमणको दोस्रो लहर चले पश्चात जिल्लाका विभिन्न ठाउँमा गरिएको...बाँकी

जाजरकोटमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा उक्त सामाग्रीहरु जिल्लाका सबै पालिका र सुरक्षा निकायका व्यारेकमा हस्तान्तरण गरिएको...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या २४७ पुग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या २ सय ४७ पुगेको हो । भेरी नगरपालिका–११ जगतिपुरमा बुधबार ४५...बाँकी

बिरामी चेकजाँच गर्न छोडेर नगर अस्पताल बन्द गरेर भागे डाक्टर

बिरामीहरुको चेकजाँच गर्न छोडेर छेडागाड नगर अस्पताल बन्द गरेर डाक्टर भागेका छन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा जिल्लामा गरिएको लकडाउन (निषेधाज्ञा) को कारण देखाएर नगर अस्पताल बन्द गरेर डाक्टर भागेका हुन् । छेडागाड नगर अस्पतालमा...बाँकी

ठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच

छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् । २०३१ सालमा जन्मिएका चनाराले...बाँकी