News Portal

गृहपृष्ठ # Jajarkot

‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता होः महासचिव गुरुङ्ग

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा राष्ट्रिय सहमति अहिलेको आबश्यकता भएको बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङ्गले...बाँकी

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्धारा एक हजार भुकम्प पीडितलाइ न्यानो कपडा वितरण

गत कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पवाट प्रभावित जाजरकोटका एक हजारलाइ जाजरकोट सम्प्दा संरक्षण प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोग र प्रतिष्ठानको विशेष समन्वयमा जाजरकोट जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका...बाँकी

भुकम्पपछि कष्टपूर्ण अबस्थामा सुत्केरी

नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।...बाँकी

अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला

रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज...बाँकी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा सनिबार मोहन बैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भुकम्पीय विपद विषयमा उद्दार, राहत तथा पुनःनिर्माण सम्बन्धि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जाजरकोटको आयोजनामा सर्वपक्षीय...बाँकी

भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट

जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु...बाँकी

जाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट

जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो । बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर...बाँकी

जाजरकोटमा पालमुनीबाट सार्वजनिक सेवा प्रवाह

जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनीबाट सार्बजनिक सेवा प्रवाह गर्न थालेका छन् । गत कातिक १७ गते राति ११ः४७ बजे गएको भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालयले पालमुनीबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन् । भुकम्पबाट भौतिक संरचना...बाँकी

जाजरकोटमा नेकपा एमालेद्धारा स्वयमसेवक परिचालन

भेरी नगरपालिकाको भुकम्प प्रभावित क्षेत्र माथिल्लो थाप्लेमा नेकपा एमालेले स्वयमसेवक परिचालन गरेको छ । केन्द्रिय समितिको निर्णय अनुसार नेकपा एमालेले शुक्रबारदेखि माथिल्लो थाप्लेमा स्वयमसेवक परिचालन गरेको हो । नेकपा एमाले निकट मजदुर संगठन (जी फण्ट)...बाँकी

जाजरकोटमा भूकम्प पछिको पुनःस्थापना

कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७...बाँकी