जिल्ला सदरमुकाम खलंगामा एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बुधबार एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त एकीकृत...बाँकी
Jajarkot बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखा प्रथम भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले आयोजना गरेको बार्षिक प्रगति समिक्षा गोष्ठीमा जिल्लाका अन्य पालिकाका स्वास्थ्य तथा सरसफाई शाखा भन्दा बारेकोट गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाले बढि...बाँकी
Jajarkot नेकपा (एकीकृत समाजवादी), छेडागाड नगरकमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा...बाँकी
Jajarkot जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन...बाँकी
Jajarkot उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका...बाँकी
Jajarkot ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ५ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् । घरघरमा...बाँकी
Jajarkot जिल्ला सदरमुकाम खलंगामा घरटहरा बनाएर सरकारी जग्गा अतिक्रमण गर्नेलाई हटाउने तयारी गरिएको छ । सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा घरटहरा बनाउनेलाई जिल्ला प्रशासन कार्यालयले हटाउने तयारी गरेको हो । जिल्ला अदालत...बाँकी
Jajarkot स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी
chhedagadmun.gov.np Jajarkot विरोध र आलोचना गर्न पाउने व्यवस्था गरिनुनै नेपालको संविधानको सौन्दर्यता भएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण बिसीले बताएका छन् । संविधान दिवस–२०८० को अबसरमा नेकपा (एस) जाजरकोटले आयोजना गरेको पत्रकार...बाँकी
Jajarkot तीजका वेला प्रायजसो महिलाहरुले घरपरिवार र माइतीप्रति गुनासो र आक्रोश पोख्ने गरेका हुन्छन् तर शनिवार खलंगाको गैरीखालीमा आयोजित तीजगीत प्रतियोगितामा गाउने सवै महिलाहरुले भने देशको राजनीति र समाजका विकृतिप्रति तिखो व्यंग गरे । जाजरकोट सम्पदा...बाँकी
Jajarkot