News Portal

गृहपृष्ठ # Jajarkot

विप्लव नेकपाले जाजरकोटलाई दुई जिल्लामा विभाजन

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको छ । सोमबार बाँकेको नेपालगञ्जमा बसेको दक्षिण कर्णाली व्यूरोको पाँचौ पूर्ण बैठकले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको हो । पार्टीको आन्तरिक संगठनलई...बाँकी

जाजरकोटका ३७ हजार घरधुरीमा विद्युतिकरण गर्न तीन अर्बको ठेक्का सम्झौता

जाजरकोट जिल्लाका ७७ वटै वडाका सबै घरधुरीमा विद्युतिकरण गर्न तीन अर्ब लागतको ठेक्का सम्झौता भएको छ । विद्युत प्राधिकरणको प्रसारण लाईन वितरण, विस्तार तथा स्तरोन्नति आयोजनासंग निर्माण कम्पनीले जाजरकोट जिल्लाका सबै घरधुरीलाई विद्युतिकरण गर्न ३...बाँकी

विचार, संगठन र कार्यशैलीलाई माथि उठाउन नेकपा (माओवादी केन्द्र) को “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान”

जाजरकोट जिल्लाका ३७ हजार घरधुरीमा पुगेर सुझाव संकलन गर्ने नेकपा (माओवादी केन्द्र), जाजरकोटले लक्ष्य लिएको छ । हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकले लिएको नीति तथा कार्यक्रम अनुसार तीन महिनाको समयमा ३७...बाँकी

गजल–विसङ्गत जीवन

देख्यो कसले  बेस जीवन बिसङ्गतिमा  ? सोध्दै हिँड्छु म अचेल भेट्ने जतिमा । उनको सिउदो भर्ने औँला जोगाउन, म बेच्छु शिर तिमी किन्छौ कतिमा ? तिमी रोगी हौ छालाको, म हृदयको, आरोग्य भैइन्न दुबै एउटै...बाँकी

यस बर्ष लाखे नाँचको समन्वय जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने

प्रत्येक बर्ष जिल्ला सदरमुकाम खलंगामा नाँचिदै आएको लाखे नाँचको यस बर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने भएको छ । जिल्लाको इतिहास र प्राकृतिक सम्पदा, कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने उदेश्य राखेर नाफा रहित संस्थाका...बाँकी

फोहोर व्यवस्थापनमा भेरी नगरपालिकालाई दक्षिण कोरियाको ग्लोवल कम्पनीले साथ दिने

नगरपालिकाको फोहोर व्यवस्थापन गर्न जाजरकोटको भेरी नगरपालिकाले दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबिओ’ संग सम्झौता गरेको छ । दणिक्ष कोरियाको भ्रमणमा रहेका भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीले नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सनिबार ग्लोवल कम्पनी...बाँकी

जाजरकोटको खलंगामा ‘दरबार होमस्टे’ संचालन

जिल्ला सदरमुकाम खलंगामा ‘दरबार होमस्टे’ संचालनमा आएको छ । यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्ला सदरमुकाम खलंगा स्थित माथिल्लो थाप्लेमा ‘दरबार होमस्टे’ संचालनमा ल्याएका हुन् । विहिबार भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले विरुवामा पानी सिंचित...बाँकी

सेवा सुरु भएपछि थाइराइडका विरामीहरु उपचार गर्न जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको उपचार शाखा अन्तरगत रहेको ५० शैयाको जाजरकोट अस्पतालले थाइराइड परीक्षण तथा उपचार सेवा संचालनमा ल्याएको छ । अस्तव्यस्त अबस्थामा थन्काईएको मेशिनलाई जडान गर्नुको साथै मेशिन संचालन सम्बन्धि दक्ष जनशक्ति व्यवस्थापन गरेर...बाँकी

जन्म दिनमा शिक्षक गौतमद्धारा एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा

शान्ति शिक्षा मन्दीर क्षेत्रपाटी काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका छन् । आफ्नो जन्म दिनको खुशीयालीमा शिक्षक गौतमले एक लाख राशीको “शिक्षा सहायता अक्ष्यकोष” स्थापनाको घोषणा गरेका हुन्...बाँकी

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच...बाँकी