News Portal

गृहपृष्ठ # Jajarkot

सहमति अनुसारनै सत्ता गठबन्धन चल्छः– मन्त्री ज्वाला

सहमति अनुसारनै पाँच बर्षको लागि सत्ता गठबन्धन चल्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । नेकपा (एकीकृत समाजवादी )...बाँकी

नगरगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाखको बसाई व्यवस्थापन सामाग्री हस्तान्तरण

नलगाड नगरपालिकाका १४ विद्यालयमा १७ लाख ६४ हजारको बसाई व्यवस्थपन सामाग्री हस्तान्तरण गरिएको छ । वल्र्ड भिजन ईन्टरनेशनलसंगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले शुक्रबार १४ वटा विद्यालयलाई १७ लाख ६४ हजारको बसाई व्यवस्थापन सामाग्री...बाँकी

खलंगाको ठाँटीवजारमा ३९ जनाले कविता मार्फत सुनाए बा को महिमा

शुक्रवार विहान खलंगाको ठाँटीवजारमा विभिन्न ३९ जना कवि तथा कवयित्रीहरुले कविता मार्फत आफना वावाको महिमा गाएका छन् । कुशँे औँशी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा जिल्ला सदरमुकाममा आयोजित मेरा वा शिर्षकको खुला कविता प्रतियोगितामा...बाँकी

कविता– बा ! म छोरा बन्न सकिनँ

बा ! म छोरा बन्न सकिनँ मेरो आगमन,तिम्रो सौभाग्य भन्न सकिनँ किनकी , मलाई भेउ थिएन, म पैदा हुँदा तिमीभित्र पीडा थियो वा गौरव ? गन्ध थियो वा शौरभ ? जेहोस् , तिम्रा सुविचार पराजित...बाँकी

भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न

भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालमैत्री सेवामा पहुँच प्रवद्र्धन गर्न भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको...बाँकी

देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै बढाउछः– मन्त्री बस्नेत

राजनीतिक परिवर्तनको अगुवाई नेकपा माओवादीले गरेको बताउदै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै अगाडी बढाउने बताएका छन् । आईतबार जिल्ला सदरमुकाम खलंगामा प्रेस...बाँकी

चट्याङ लागेर बारेकोटमा एक महिलाको मृत्यु

चट्याङ लागेर बारेकोट गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाई चराउन जंगलमा गएकी महिलालाई चछ्याङ्ग लागेर मृत्यु भएको हो । बारेकोट गाउँपालिका–५ तोल्खानकी अन्दाजी ३२ बर्षिय रेवती शाही सिंहलाई चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले...बाँकी

जाजरकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जिल्ला सदरमुकाम खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अबसरमा खलंगामा महिलाहरुले शुभकामना आदान प्रदान गरेका हुन् । सनिवार होटल रिद्धी तथा दरबार होमस्टेको सभा हलमा खलंगाको ठाँटी,...बाँकी

तीन महिना पछि पुग्ने सर्कुलरबाट निर्देशित माओवादी कार्यकर्ता भर्चुअल लाइभबाट निर्देशित

जनयुद्ध कालमा तीन महिनापछि पुग्ने सर्कुलरबाट निर्देशित जाजरकोट जिल्लाका माओवादी कार्यकर्ता सनिबार भर्चुअल लाइभबाट निर्देशित भएका छन् । देशव्यापी “जनतासंग माओवादी–विशेष रुपान्तरण अभियान ।” को उद्घाटन कार्यक्रममा भर्चुअल लाइभबाट देशभरीका माओवादी कार्यकता निर्देशित भएका हुन्...बाँकी

जाजरकोट दरबारलाई संग्रालय बनाउने समन्वय बैठकको निर्णय

ऐतिहासिक जाजरकोट दरवारलाई संग्राहलय वनाउन समन्वय बैठकले निर्णय गरेको छ । शुक्रबार जिल्ला स्थित सरोकारवालाहरुको समन्वय वैठकले यस्तो निर्णय गरेको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा समन्वय वैठक सम्पन्न भएको थियो...बाँकी