भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुदा बालबालिकालाई विद्यालय जान कठिनाई भईरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाई भएको हो । बाल विकासदेखि कक्षा ५ सम्मको पढाई पुरा गर्नका लागि तिमिलेका...बाँकी
Jajarkot नेपाल प्रहरीले जाजरकोटमा “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको छ । प्रहरीसंग सिधा पहुँच विस्तार गर्न जाजरकोट प्रहरीले आईतबारदेखि “घर घरमा स्टिकर टाँस अभियान” सुरु गरेको हो । “सुरक्षित कर्णाली विशेष अभियान–२०८०” कर्णाली प्रदेश...बाँकी
DHO Jajarkot Jajarkot नेपाल प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन तथा ११ औं साधारण सभा सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको प्रेस युनियन, जाजरकोटको छैटौं जिल्ला अबिधेशन बिहिबार सम्पन्न भएको हो । सम्पन्न छैटौं जिल्ला अबिधेशनले नेपाल...बाँकी
Basudeb Sharma Jajarkot पानीका मुहानमा बृक्षारोपन गरेर जाजरकोटमा भानुभक्त आचार्यको जन्मजयन्ती मनाईएको छ । खलंगाको साउनेपानी र निमारे पानीको मुहानमा बृक्षारोपन गरेर नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती मनाईएको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा...बाँकी
Jajarkot यो तस्वीर जिल्ला सदरमुकाम खलंगाको रानागाउँ स्थित बिपी बाटिका नजिकै खिचिएको हो । मोर्निङ्ग वाक गरिरहेका बिशाल चन्द ठकुरीले यस तस्वीरलाई आफ्नो मोवाईलको क्यामेरामा कैद गरेका थिए । बिशाल चन्द ठकुरीको मोवाईलको क्यामेरामा कैद गरिएको...बाँकी
Bheri Municipality Jajarkot जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार जाजरकोट–डोल्पा यातायात प्रा.ली. को दोस्रो साधारण सभा सम्पन्न भएको हो । द रातो घर रेष्टुरेन्ट एण्ड बारको सभाहलमा सम्पन्न भएको...बाँकी
Jajarkot प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटले ८६.४३ प्रतिशत बार्षिक प्रगति हासिल गरेको छ । परियोजना कार्यान्वयन एकाईले संचालन गरेका विभिन्न जोन, ब्लक र पकेटहरुको गरिएको बार्षिक समिक्षाबाट उक्त प्रगति देखिएको हो । परियोजना...बाँकी
Jajarkot PMAP ोबवबचपयत भानुभक्त माध्यामिक विद्यालय, नलगाड नगरपालिका–४ लहँको फिल्ड वाल भत्किएको छ । अविरल बर्षाले जमिन गल्किएपछि भानुभक्त माविको फिल्ड वाल भत्किएको हो । ६ कक्षादेखि १२ कक्षासम्मको पढाई भईरहेको भानुभक्त मावि लहँको फिल्ड वाल यही असार...बाँकी
Jajarkot nalgad जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा कार्यालयले कार्य सम्पादन प्रतिवेदन सहित सुक्रबार जिल्ला समन्वय समिति, जाजरकोटले आन्तरिक समिक्षा गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको...बाँकी
Jajarkot भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी
bherimun.gov.np Jajarkot